अक्सिजनको जोहो

कोरोना महामारी फैलिएपछि अस्पतालहरूमा अक्सिजनको हाहाकार मच्चियो । बिरामीहरूको उपचारका लागि अक्सिजनको चरम अभाव सिर्जना भयो । कैयौं बिरामीले समयमै अक्सिजन नपाएर ज्यान गुमाए । स्वास्थ्य पूर्वाधारमा निकै कमजोर रहेको कर्णाली...

लगानी भत्र्याउने योजना

कर्णाली प्रदेशमा औद्योगिक विकास हुन सकेको छैन । साना तथा घरेलु उद्योग ठूलो संख्यामा छन् । तर प्रदेशको अर्थतन्त्रलाई नै बलियो बनाउने गरी योगदान गर्नसक्ने ठूलो उद्योग छैनन् ।...

खोपको पहुँच बढाऊ

सुर्खेत: कोरोनाको महामारी फैलिएको केही वर्ष भइसक्यो । तर नियन्त्रणमा आएको छैन । तत्कालै नियन्त्रणमा आउने पनि देखिँदैन । बरु पछिल्लो समय नयाँ–नयाँ भेरियन्ट फेला परिरहेका छन् । यसले त्रास सिर्जना गरेको...

पुनर्स्थापनामा ढिलाइ

वि.सं. २०७१ साउनमा आएको बाढीले सुर्खेतका विभिन्न स्थानमा ठूलो जनधनको नोक्सानी भएको थियो । बाढीबाट एक सय ४५ घरधुरी विस्थापित भएका थिए भने एक सय बढीको ज्यान गएको थियो ।...

गाँठो फुकाउ

कर्णालीमा नयाँ सरकार बनेको एक महिना बितिसक्दासम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । दुई जनामात्र मन्त्री नियुक्त गरेर मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार सञ्चालन गरिरहेका छन् । थप मन्त्रीको नियुक्ति कहिले हुन्छ...

असमान शिक्षा

आधारभूत तहको शिक्षा सबै बालबालिकाको अधिकार हो । सबै वर्ग र समुदायका नागरिकहरूलाई सहज शिक्षाको पहुँच अनिवार्य सर्त पनि हो । तर, अहिले पनि सबैको पहुँचमा शिक्षा छैन । विद्यालय शिक्षा...

स्वास्थ्यमा ठूलो उपलब्धि

यस्तो समय पनि थियो– दशकअघि कर्णालीका बासिन्दाले डाक्टर पाउँदैनथे । बिरामीलाई डाक्टर भेट्न मुस्किल हुन्थ्यो । भौगोलिक विकटता र पूर्वाधारको अभावका कारण डाक्टरहरू कर्णाली आउँथेनन् । यहाँ पर्याप्त स्वास्थ्य पूर्वाधार थिएनन्...

खर्च प्रणालीमा सुधार गर

कर्णाली सरकार बजेट खर्चको लक्ष्यमा सधैं असफल छ । सरकारले विनियोजन गरेकोमध्ये झन्डै आधा बजेट कार्यान्वयन हुँदैन । यसले गर्दा प्रदेशको समग्र विकासको गति नै सुस्त बनेको छ । प्रदेशमा पहिलो चौमासिकमा...

हिंसारहित समुदाय

घुमन्ते राउटे समुदाय आधुनिक समाजबाट अझै टाढै छ । तर, गैरसमुदायको जस्तो अनेकन् विभेद यो समुदायले झेलेको छैन । लैङ्गिक र जातीयजस्ता विभेदका खाडल यहाँ छैनन् । राउटे समुदायका नागरिक मुलुकको कानुन...

लक्षित वर्गलाई नछुटाउ

कर्णाली प्रदेश सरकारको महङ्खवाकांक्षी कार्यक्रममध्ये एक हो, ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ । २०७६ पुसदेखि कालीकोटबाट शुभारम्भ गरी प्रदेशभर सञ्चालन गरिएको छ । यो सरकारको लोकप्रिय कार्यक्रमसमेत हो । छोरीको भविष्य सुरक्षित...

सीपमूलक शिक्षाको आवश्यकता

शिक्षालाई व्यावसायिक बनाउनुपर्ने अवधारणाको विकास भएको लामो समय भइसकेको छ । तर नेपालमा भने यसको व्यवहारिक कार्यान्वयन हुन सकेको छैन । प्राविधिक तथा व्यावसायिक शिक्षा आर्थिक र सामाजिक विकासको मेरुदण्ड मानिन्छ ।...

कर्णालीलाई उपेक्षा

कर्णाली प्रदेश राज्यद्धारा उपेक्षित छ । विकासमा पछि परेको छ । सरकारले समानरूपमा विकास नगरेर उपेक्षा गरेजस्तै हरेक संरचनाहरूको नेतृत्व तहमा समेत कर्णाली उपेक्षित हुने गरेको छ । नेकपा एमाले...