सुर्खेत: स्थानीय तहहरूले आफै कानुन निर्माण गरेर कार्यान्वयन गर्न पाउँछन् । आफ्नो क्षेत्रभित्रका विषयमा कानुन, नीति, योजना र बजेट निर्माण गरी लागू गर्ने अधिकार पालिकाहरूलाई छ । तर, कर्णालीका अधिकांश...

सुर्खेत: स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल अबको केही महिनामा सकिँदै छ । यो अवधिमा महिला जनप्रतिनिधिले आफ्नै अधिकार क्षेत्रका लागि थुप्रै संघर्ष गर्नुप¥यो । खासगरी स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूले...

सेवामार्फत ‘पुनर्जीवन’

सुर्खेत: दुुर्घटनामा परेपछि रूकुुम–पश्चिमको आठबिसकोटका १८ वर्षीय मनबहादुुर विकको मानसिक सन्तुुलन गुुम्यो । उनी १३ वर्षको हुुँदा ट्याक्टर दुुर्घटनामा परेका थिए । त्यसको असर १८ वर्षको हुुँदा देखियो । उनको व्यवहारमा परिवर्तन आयो ।...

सुर्खेत: कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि कर्मचारीको स्वीकृत दरबन्दी ६३ जना हो । यहाँ ५४ जना कर्मचारी कार्यरत छन् । मुख्यमन्त्री कार्यालयमा नौ जना कर्मचारी अपुग छन् । प्रदेशका सबैजसो...

उद्योग स्थापनामा उदासीनता

सुर्खेत: गत वर्ष दैलेखको नारायण नगरपालिकामा औद्योगिक ग्राम स्थापना गर्न भन्दै संघीय सरकारले ९६ लाख बजेट पठायो । बजेट आए पनि त्यसयता संघीय सरकारबाट पालिकामा कुनै परिपत्र आएको छैन । न...

सुर्खेत: चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न दुधमा अनुदान दिने कार्यक्रम ल्याएको छ । त्यसका लागि प्रदेशभर एक करोड ५५ लाख बजेट विनियोजन गरिएको छ ।...

सुर्खेत: कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नियुक्त भएको डेढ महिना बढी भयो । उनको मन्त्रिपरिषद् भने अझै अधुरै छ । शाहीले दुई पटक सरकार विस्तार गरेर दुई...

सुर्खेत: कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ देखि भेडापालक किसानलाई ‘गोठालो भत्ता’ कार्यक्रम ल्याएको छ । किसानलाई प्रोत्साहित गर्न सुरू गरिएको कार्यक्रम कार्यान्वयमा भने जटिलता देखिएको छ । कार्यविधि...

राहतमै बेवास्ता

सुर्खेत: बेमौसमी वर्षाले धान बाली क्षति भएका किसानले अझै राहत पाउन सकेका छैनन् । असोज अन्तिमदेखि कार्तिक पहिलो सातासम्म परेको अविरल वर्षाले नोक्सानी पुर्‍याएको बालीको विवरण संकलन गरी क्षतिको...

जोडिएनन् अक्सिजन प्लान्ट

सुर्खेत: कर्णाली प्रदेशका सबै जिल्ला अस्पतालहरूमा अक्सिजन मिनी प्लान्ट जडान गर्ने भनिए पनि कतिपयमा अहिलेसम्म काम हुन सकेको छैन । गत आर्थिक वर्ष २०७७÷०७८ मा प्रदेश सरकारले अक्सिजन उत्पादनका लागि मिनी...

सुर्खेत: कर्णाली प्रदेशमा बाह्य लगानी भिœयाउने योजना सफल भएको छैन । प्रदेश सरकार गठनलगत्तै बाह्य लगानी ल्याउन प्रोत्साहन गर्ने नीति–कार्यक्रम बनाइए पनि त्यसले अझै सार्थकता पाउन नसकेको हो । प्रदेशमा...

कर्णालीमा हालसम्म पाँच लाख ९० हजार आठ सय ८३ जनाले पहिलो र तीन लाख ९१ हजारले दुवै डोज खोप लगाएका छन् । लक्षित समूहका दुई लाख जनसंख्याले अझै खोप...