सुर्खेत: कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको यो अवधिमा मासिक सरदर एक प्रतिशत बजेट कार्यान्वयन गरेको छ । चार महिनाको अवधिमा कूल वार्षिक बजेटमध्ये चार प्रतिशत मात्र खर्च भएको हो...
सुर्खेत: कर्णालीमा पहिलो पटक सरकारीस्तरबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गर्न लागिएको छ । प्राविधिक विद्यालयमार्फत प्रविधि प्रसार तथा सिक्दै–कमाउँदै कार्यक्रम सञ्चालन हुने भएको हो । त्यसका लागि पशुुपन्छी विकास निर्देशनालयले सुर्खेतमा सञ्चालित...
सुर्खेत: कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार गठनमा विलम्ब गर्दा सरकारका काम प्रभावित बनेका छन् । मन्त्रालयमा विभागीय प्रमुख नै नभएपछि कार्यसम्पादनमा असर परेको हो ।...
सर्खेत: कर्णाली प्रदेशका धेरैजसो स्थानीय तहमा अनियमितता हुने गरेको पाइएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीको संख्या र त्यसउपर गरिने अनुसन्धानमा पालिकाहरूमा बेथिति भेटिएको छ । स्थानीय...
सुर्खेत: जिल्लामा एक वर्ष अघिदेखि थालिएको राष्ट्रिय परिचय–पत्र विवरण संकलनको अभियानलाई तीव्रता दिइएको छ । हालसम्म सुर्खेतमा ६२ हजार एक सय आठ जनाले आफ्नो विवरण टिपाएका छन् । जिल्ला प्रशासन कार्यालयले...
सुर्खेत: कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइसँगै स्वास्थ्यमा प्रतिकूल असर परेको पाइएको छ । बालबालिकाका क्षेत्रमा काम गर्दै आएको अन्तराष्ट्रिय संस्था युनिसेफले...
कर्णाली प्रदेश र संघीय राजधानीको हवार्ई मार्गबाट सिधा सम्पर्क हुन कठिन छ । कर्णालीबाट काठमाडौं जान अहिले पनि लुम्बिनी प्रदेशको नेपालगञ्ज पुग्नुपर्छ । हवार्र्ई सेवा सुलभ नहुँदा यहाँका यात्रुहरू नेपालगञ्जसम्म गाडिमा...
लक्षित वर्गमध्ये सुर्खेतमा सरकारी स्वास्थ्य संस्थाबाट गर्भ निरोधक सेवा लिनेको संख्या झन्डै १८ प्रतिशत मात्र छ । गत आर्थिक वर्ष २०७७/०७८ मा सरकारी स्वास्थ्य संस्थामार्फत सुर्खेत जिल्लाभर परिवार नियोजनका...
यतिबेला कर्णालीको सत्ता राजनीतिमा मुख्यमन्त्री फेरबदल हुने चर्चा चुलिएको छ । सोही सन्दर्भमा सत्ता गठबन्धनको एक घटक नेकपा (एकीकृत समाजवादी) को साथ कसलाई रहन्छ, यसबारे पार्टीको धारणा के छ...