संघर्ष गर्दै संसद्सम्म

कर्णालीको राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय नाम हो, कल्याणी खड्का । रुकुम–पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ मा सामान्य परिवारमा जन्मिएकी खड्काले जीवनको धेरै समय राजनीति र सामाजिक क्षेत्रमा सुम्पिइन्...

सुर्खेत: कर्णालीका बादी समुदायको दिगो विकास र उत्थानको सम्बन्धमा गठित कार्यदलले सुझाव तथा सिफारिससहित अध्ययन प्रतिवेदन तयार गरेको छ । प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आनन्द सारुको संयोजकत्वमा...

सुर्खेत: कर्णालीमा नेकपा (माओवादी केन्द्र) ले सरकारको नेतृत्व गर्ने भएको छ । सत्ता साझेदार दलहरूको निर्णयले कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रले पाउने भएको हो । जसअनुसार माओवादी केन्द्र संसदीय...

सुर्खेत: कर्णालीमा बाल सुधार गृह नहुँदा विभिन्न मुद्दामा मुछिएर पक्राउ परी थुनाउ आदेश भएका बालबालिकालाई अन्य प्रदेशमा पठाउने गरिएको छ । प्रदेशका १० वटै जिल्लामा एउटा पनि बाल सुधार गृह छैन ।...

सुर्खेत: कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सोमवारदेखि सुरु भएको छ । पहिलो बैठकमा प्रदेशभामा प्रतिनिधित्व गर्ने दल तथा प्रदेशसभा सदस्यहरूले आफ्ना धारणा राखेका छन् । उनीहरूले कर्णालीको विकास र समृद्धिका लागि...

सुर्खेत: कर्णाली प्रदेशसभाले पहिलो कार्यकालमा ५३ वटा कानुन निर्माण ग¥यो । कतिपय महŒवपूर्ण विधेयकहरू पारित हुन सकेनन् । सुरुवातीमै प्रदेशको नामाकरण र राजधानीको सहजै टुँगो लगाएर उदाहरणीय बनेको कर्णाली प्रदेशसभाको पहिलो कार्यकालको...

सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाले विपन्न तथा बेरोजगार नागरिकको उपयुक्त व्यवस्थापन गर्न त्यस्ता परिवारको पहिचान गर्न लागेको छ । यसका लागि विपन्न परिवार पहिचान कार्यविधि–२०७९ बनाइएको छ । विपन्न तथा बेरोजगार नागरिकहरूको उत्थान र...

लागूऔषधको दुर्व्यसनी भयावह

सुर्खेत: लागूऔषधको सेवन तथा ओसारपसार बढ्दै गएको पाइएको छ । सुर्खेतसहित कर्णालीका विभिन्न जिल्लाहरूमा लागूऔषधका प्रयोगकर्ता र ओसारपसारमा संलग्नहरू हरेक दिनजसो पक्राउ परिरहेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक...

सुर्खेत: नयाँ समीकरणअनुसार कर्णाली प्रदेशमा नेकपा ‐एमाले) र नेकपा ‐माओवादी केन्द्र) बीच सत्ता साझेदारी हुने भएको छ । एमाले–माओवादीको सरकार बन्ने निश्चितप्रायः भएपनि नेतृत्व कसले गर्ने भन्ने अझै टुँगो लागेको...

सुर्खेत: प्रदेशसभाको दोस्रो कार्यकालका लागि सदस्यहरू निर्वाचित भइसकेका छन् । कर्णाली प्रदेशसभामा ४० जना सदस्य रहन्छन् । उनीहरूले विभिन्न शीर्षकमा सेवा–सुविधा पाउँछन् । उनीहरूको सुविधामै ठूलो रकम खर्च हुने गरेको छ । प्रदेशसभाका पदाधिकारी...

सुर्खेत: मानव अधिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने मुख्य दायित्व राज्यकै भएपनि त्यसमा सरकारी निकायहरू चुकेको पाइएको छ । सरकारी संयन्त्रको कमजोरीका कारण कर्णाली प्रदेशमा थुप्रै मानव अधिकार उल्लंघनका घटनाहरू भइरहेका...

सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाले भूमिको व्यवस्थित उपयोगका लागि नयाँ मादण्ड तयार गरेको छ । पालिकाले भू–उपयोग क्षेत्रको वर्गीकरणसम्बन्धी नीति बनाएर लागू गर्ने प्रक्रिया अघि बढाएको हो । उक्त मापदण्डमा खासगरी सार्वजनिक जग्गाको संरक्षणमा...