सुर्खेतः बालबालिकाले आत्महत्या गर्नेक्रम बढेको पाइएको छ । कर्णाली प्रदेशमा बालबालिकाको आत्महत्याको तथ्याङ्क डरलाग्दो छ । प्रहरीका अनुसार प्रदेशमा आत्महत्या गर्ने बालबालिकाको संख्या बर्सेनि बढ्दो छ । प्रदेशमा साढे...

उद्योग सञ्चालनमा पूर्वाधार अभाव

सुर्खेत: कर्णाली प्रदेशमा एक हजार ६ सय ३५ वटा साना उद्योगहरू सञ्चालनमा छन् । खानी तथा उत्खनन्, औद्योगिक उत्पादन, विद्युत र पानीको आपूर्ति एवम् फोहोर व्यवस्थापनसँग सम्बन्धी ती उद्योग सञ्चालन...

सुर्खेतः कर्णाली प्रदेश सरकारले यसअघि भएको सर्वदलीय सहमति विपरीत मुख्यमन्त्री रोजगार कार्यक्रम लागू गर्ने भएको छ । स्थानीयस्तरमा रोजगारी सिर्जना गरी गरिबी निवारण गर्ने उद्देश्यले ल्याइएको यो कार्यक्रममा विवादित...

कर्णालीबाट ६१ जना सांसद

सुर्खेत: कर्णाली प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी ६१ जना सांसद बन्ने भएका छन् । प्रत्यक्ष तथा समानुपातिकतर्फको गरेर सो संख्यामा संसद्मा प्रतिनिधित्व हुने भएको हो । जसमध्ये ३८ जना पुरुष र २३...

सुर्खेत: दैलेखको गुराँस गाउँपालिका–५ डाँडापोखरामा रहेको सिद्ध प्राथमिक विद्यालयमा राहत दरबन्दीका एक जना शिक्षक छन् । एक शिक्षकको भरमा सञ्चालन भइरहेको विद्यालयमा पूर्वप्राथमिक ‐बालविकास) देखि कक्षा तीनसम्म पढाइ हुन्छ ।...

सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाले जमिनको व्यवस्थित उपयोग गर्न नीति बनाउने भएको छ । नगरभित्रको भूमिको संरक्षण, समुचित उपयोग तथा प्रभावकारी व्यवस्थापनका लागि नीति निर्माण गर्न लागिएको हो । प्रदेशको राजधानीसमेत भएकाले वीरेन्द्रनगरमा पछिल्ला...

एक दर्जन विधेयक निष्क्रिय

सुर्खेत: कर्णाली प्रदेशसभाको पहिलो कार्यकालमा तयार भएका ११ वटा महŒवपूर्ण विधेयकहरू निष्क्रिय भएका छन् । संसद्मा दर्ता भइ प्रक्रियामा रहेका सरकारी र गैरसरकारी विधेयकहरू कार्यकाल सकिएसँगै स्वतः निष्क्रिय भएका हुन् । दोस्रो...

खेर गए सात प्रतिशत मत

सुर्खेत: कर्णाली प्रदेशमा यसपालिको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको छ । प्रदेशमा खसेको मतको सात प्रतिशत बदर भएको छ । कूल ६ लाख ३० हजार नौ सय ३३...

जनप्रतिनिधिबाटै कानुनको अवज्ञा

सुर्खेत: स्थानीय तहका जनप्रतिनिधिले तोकिएको दायित्व पूरा नगर्दा कानुनी व्यवस्थाको उल्लंघन भएको छ । स्थानीय तहको दोस्रो कार्यकाल सुरु भएको पाँच महिनाभन्दा बढी समय भइसक्दा पनि कतिपय पालिकाका जनप्रतिनिधिले सम्पत्ति...

कर्णालीमा फेरिएको ‘पोजिसन’

सुर्खेत: यस पटकको संसदीय निर्वाचनले कर्णाली प्रदेशमा राजनीतिक दलहरूको शक्ति सन्तुलनमा ठूलो बदलाव ल्याइदिएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएसँगै दलहरूको विगतको...

हिंसाको कहरमा महिला

सुर्खेत: पछिल्ला वर्षहरूमा महिलामाथि हुने हिंसा झन्–झन् बढ्दै गएको पाइएको छ । महिला हिंसा न्यूनीकरणका लागि थुप्रै अभियानहरू सञ्चालन गरिए पनि हिंसाजन्य श्रृंखला रोकिएका छैनन् । केही वर्षयता परेका उजुरीको संख्याले...

चार महिनामा सात प्रतिशत खर्च

  सुर्खेत: कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सात प्रतिशत बजेट कार्यान्वयन गरेको छ । सरकारले चालु र पुँजीगत गरी उक्त अवधिमा सात दशमलव ६३ प्रतिशत बजेट खर्च...