सुर्खेत: कर्णाली प्रदेश सरकारले छोरीहरूको सामाजिक र आर्थिक सुरक्षाका लागि सञ्चालन गरेको छोरी बैंक खाता खोल्ने कार्यक्रम अन्योलमा परेको छ । प्रदेशकै विशेष महŒवको योजनाका रूपमा हेरिए पनि कार्यक्रम अपेक्षित...

स्वास्थ्यका एजेन्डामा होडबाजी

सुर्खेत: आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारहरूले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर प्रतिबद्धता–पत्रमा समेटेका छन् । राजनीतिक दल तथा उम्मेदवारहरूले आफ्ना घोषणा र प्रतिबद्धता–पत्र सार्वजनिक गर्दै...

सांसदहरूको मुख्य जिम्मेवारी र दायित्व कानुन निर्माण भएपनि त्यस्ता विषय प्रतिबद्धता–पत्रमा न्यून मात्रै समेटिएको देखिन्छ । सुर्खेत: आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूले आ–आफ्ना चुनावी...

सुर्खेत: चिङ्गाड गाउँपालिका–२ रानीबासका ५८ वर्षीय खड्क रोकायले रोजगारीका लागि दशकौँसम्म भारत आउजाउ गरे । उनले जीवनको ऊर्जाशील समय परदेशमै ज्यालामजदुरी गरी बिताए । गाउँमा रोजगारीका अवसर नहुँदा भारत नगइ परिवारको...

सुर्खेत: वीरेन्द्रनगर–४ मा भूमिहीनहरूको एउटा बस्ती छ । मित्रनगर टोल भनेर चिनिने यो बस्तीमा ६५ घरधुरी छन् । त्यसमध्ये ९५ प्रतिशत दलित समुदायको बसोबास छ । प्रदेश आयुर्वेद औषधालयको उत्तर–पूर्वमा...

उम्मेदवार धेरै, प्रभाव न्यून

सुर्खेत: गएको स्थानीय तह निर्वाचनदेखि स्वतन्त्र व्यक्तिले जनप्रतिनिधि बन्न उम्मेदवारी दिने लहर देखिएको छ । आगामी मंसिर ४ मा हुने निर्वाचनमा कर्णाली प्रदेशमा पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि थुप्रैले...

विकास पर्खिएको गढी

सुर्खेत: हाल वीरेन्द्रनगर–१४ मा पर्ने गढी कुनै बेला सुर्खेतको सदरमुकाम थियो । २०२३ सालपछि जिल्ला सदरमुकाम वीरेन्द्रनगर उपत्यकामा स¥यो । सदरमुकाम सारिएसँगै त्यस क्षेत्रका अधिकांश बस्ती पनि उपत्यकामै सरे । ऐतिहासिक र...

पश्चिममा सधैँ सडक राजनीति

सुर्खेत: मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । यतिबेला उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त छन् । राजनीतिक दल र उम्मेदवारले हरेक निर्वाचनअघि भोट माग्ने क्रममा...

प्रत्यक्ष प्रतिस्पर्धामा गोमा

आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भइसकेको छ । प्रत्यक्षतर्फ दलहरूले निकै न्यून महिलालाई मात्रै उम्मेदवार बनाएका छन् । कर्णाली प्रदेशमा...

सुर्खेत: प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । यतिबेला राजनीतिक दल तथा उम्मेदवारहरू मतदाता केन्द्रित भएका छन् । उम्मेदवारहरूले मतदातासँग भेटघाट गर्दै उनीहरूका अपेक्षा सुन्ने र...

अपाङ्गतामैत्री छैन निर्वाचन

सुर्खेत: दैलेखको नारायण नगरपालिका–६ भूर्तिका ओमप्रसाद शर्मा दृष्टिविहीन हुन् । उनले पहिलो पटक २०६४ मा संविधानसभा सदस्यको निर्वाचनमा भोट दिएका थिए । त्यसयता शर्माले हरेक निर्वाचनमा मतदान गर्दै आएका छन् । तर, सहयोगीको...

राहतको पर्खाइमा पहिरो प्रभावित

सुर्खेत: कर्णाली प्रदेशमा पछिल्लो समय निरन्तर एकसाता भएको वर्षाले ठूलो जनधनको क्षति भएको छ । बेमौसमी झरीका कारण बाढी तथा पहिरोमा परेर ३६ जनाले ज्यान गुमाएका छन् । २० जना अझै बेपत्ता...