एक तिहाइलाई मात्रै फेरि टिकट

सुर्खेत: कर्णाली प्रदेशसभाका अघिल्लो कार्यकालका ४० जना सदस्यमध्ये एक तिहाइले मात्रै फेरि उम्मेदवार बन्ने मौका पाएका छन् । निवर्तमान प्रदेशसभा सदस्यहरूमध्ये प्रतिनिधिसभा र प्रदेशसभामा गरी १३ जनाले मनोनयन दर्ता गराएका हुन् ।...

प्रत्यक्षमा महिलालाई उपेक्षा

सुर्खेत: आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ आइतवार उम्मेदवारहरूको मनोनयन दर्ता भइसकेको छ । मनोनयन दर्ताको विवरण हेर्दा महिलाको संख्या निकै कम देखिएको छ । मुख्य राजनीतिक...

ड्युटीमै बित्छन् चाडबाड

सुर्खेत: बडादसैँ सुरु भएपछि चाड मनाउन गाउँघर फर्कनेको चहलपहल छ । दसैँले गाउँदेखि सहरसम्म रौनक ल्याएको छ । यतिबेला चाडपर्व मनाउन धेरैजसो पेसा व्यवसायका मानिसहरू धमाधम आफ्नो मूल घर गइरहेका...

सुर्खेत: पछिल्लो समय गर्भपतन गराउने किशोरीको संख्या बढ्दो क्रममा रहेको पाइएको छ । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार सुरक्षित गर्भपतन गराउनेमा २० वर्ष मुनिका किशोरीको संख्या पनि अधिक देखिएको हो । कम उमेरमा...

बालबालिकाका सवाल ओझेलमा

सुर्खेत: सरकारी निकायबाटै बालबालिकाका अधिकार संरक्षणमा बेवास्ता हुने गरेको पाइएको छ । प्रदेश तथा स्थानीय सरकारले बालबालिका सम्बन्धी ऐन तथा नियम कार्यान्वयनमा संवेदनशीलता नदेखाएका हुन् । बाल अधिकारसम्बन्धी ऐन–२०७५ मा रहेको...

पाँच वर्षमा सकियो आधा अर्ब

सुर्खेत: कर्णाली प्रदेश सभा सचिवालयले पहिलो कार्यकालमा झन्डै आधा अर्ब बजेट खर्च गरेको छ । गएका पाँच वर्षमा प्रदेश सभा सचिवालयले ४९ करोड १५ लाख ९८ हजार नौ सय ३९ रूपैयाँ...

सुर्खेत: कर्णाली प्रदेश सभाको पहिलो कार्यकाल सकिएको छ । संघीयता कार्यान्वयनको सुरुवाती चरण भएपनि प्रदेश सभाले कानुन निर्माणमा संख्यात्मक रूपमा उल्लेखनीय उपलब्धी हासिल गरेको पाइएको छ । पाँच वर्षको अवधिमा प्रदेश...

सुर्खेत: कर्णाली प्रदेश सरकारले संसदीय समितिहरूले दिएका केहीबाहेक अधिकांश निर्देशन तथा सुझावहरू कार्यान्वयन नगरेको पाइएको छ । प्रदेश सभाका संसदीय समितिहरू झन्डै पाँच वर्षदेखि क्रियाशील रहेपनि सरकारको अनुत्तरदायी व्यवहारका कारण प्रभावकारी...

समानुपातिकमा पहुँचवालाकै रजगज

सुर्खेत: आउँदो मंसिर ४ मा हुने संसदीय निर्वाचनका लागि राजनीतिक दलहरूले उम्मेदवार सिफारिस गरेर पार्टी केन्द्रमा पठाएका छन् । दलहरूले प्रत्यक्षसँगै समानुपातिक निर्वाचन प्रणालीका लागि पनि उम्मेदवार सिफारिस गरिसकेका छन् । समानुपातिकतर्फको...

संसद्‍मै गयल सांसद

कर्णाली प्रदेशसभाको हालसम्मका बैठकमा सबैभन्दा धेरै गयल पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही र सबैभन्दा बढी उपस्थित एमालेकी प्रदेशसभा सदस्य राजु नेपाली छन् । सुर्खेत: कर्णाली प्रदेशसभाको पहिलो कार्यकालको यो अवधिसम्म दशौँ...

सुर्खेत: आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै दलहरू यतिबेला उम्मेदवार छनोटको प्रक्रियामा जुटेका छन् । प्रमुख राजनीतिक दलहरूले केन्द्रको निर्देशनअनुसार धमाधम उम्मेदवार सिफारिस गरिरहेका हुन् । दलहरूको प्रत्यक्षतर्फ...

कार्यकाल सकिन तीन महिनाभन्दा पनि कम समय बाँकी रहेको बेला कर्णाली प्रदेश सरकारको मन्त्रिमण्डल फेरबदल भयो । नेकपा(माओवादी केन्द्र)ले सरकारमा सहभागी दुई जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ दुई जनालाई...