राति ब्युँझिने लेकसाइड

कीर्तिपुर लहनाको बार्दलीबाट हुस्सुले ढाकिएको चन्द्रागिरीलाई चोर औंलाले देखाउँदै पहल असिमले भनेको थियोे, ‘दाजु, काठमाडौं आएर पनि राजधानीका हेर्नलायक ठाउँ घुमघाम गर्ने अवसर खासै जुरेको छैन ।’ ‘औसतमा ऊ भन्दा...

हप्तादिन अघिको खराब मौसम थन्किएर आकाश सफा भएसँगै भदौ १५, १६ र १७ गते काठमाडौंमा हुन लागेको कलिंग साहित्य महोत्सवमा सहभागी हुन पहल असीम, महेन्द्रकुमार मल्ल सर र पंतिकारका...

हटारुका कथा–व्यथा

२०६९ सालमा प्रकाशित ‘रूँदै बग्दोछ मुगुकर्नाली’ नियात्रा संग्रह पढेपछि ओम रिजाललाई चिनेको हुँ मैले । त्यसपछि मायाको काँडा बनेर त्यो नाउँ मुटुमा गडिरह्यो । ‘रूँदै बग्दोछ मुगुकर्नाली’ लेखकको नियात्रा मात्रै होइन,...

एक काव्यिक बकपत्र

  साहित्यकार डा. महेन्द्रकुमार मल्लको नामसँग म अपरिचित थिइनँ । यद्यपि, हाम्रो पहिलो भेट भने मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान सुर्खेतले आयोजना गरेको एक कार्यक्रममा भएको थियो, शिक्षा क्याम्पसकै हलमा ।...

‘मिन्झारी’ माथिको नजर

एम.पी. केएरलेससँगको पहिलो भेट एकदशकअघि गुटुमा भएको थियोे । परिचयका माध्यम थिए, डि.पी दोभान । विशाल बजार गुटुमा मीठो चिया पाउने अड्डा थियो, जान्वी होटल । चियाकै चुस्कीमा गजल सुन्ने–सुनाउने काम...

नुवाकोट हुँदै रसुवा

नुवाकोटबाट फर्की आएपछि ढाड दुख्ने बिरामले हल्ल न चल्ल बनायो । सोच्ने शक्ति र बसेर लेख्ने साहास भएन । दुई दिनसम्म बिस्तारामा पल्टीरहेँ, मेरुदण्ड भाँचिएर सुतेको बिरामीझै । साहित्य संगम नुवाकोटले प्रदान...

जीवनको एक त्रासदी

काम नभएपछि मान्छेलाई दिन कटाउनसमेत गाह्रो हुने रहेछ । काम थिएन, म बेरोजगार थिएँ । त्यहीबेलामा रुघा र ज्वरोले एकसाथ अठ्याए । हैरान् ज्यानलाई हप्तादिनदेखि कोठाभित्रै थन्काएको थिएँ । अप्ठेरोमा...

जाजरकोटको साहित्यिक कार्यक्रम सकेर गैरीखालीको ओरालो झर्दा तारादेवले कानेखुसी गर्दै भनेको थियो, ‘दाजु, सल्यान आउनु होला ।’ मैले मौन स्वीकृती जनाउँदै ‘हुन्छ’ मात्रै भनँे । केही समयको यात्रापछि हामी बोहोरा...

एक रातको हिरासत !

‘कलिङ लिटरेचर फेस्टिभल’को पहिलो नेपाल संस्करणमा सहभागी हुन गजलकार महेन्द्र चन्द ‘महासागर’, खगेन्द्र अटल, लक्ष्मण संगम र पंक्तिकारसहितको टोली असोज २७ गते काठमाडौंको लागि प्रस्थान ग¥यौं । ठीक ४ः२२ मा...

सम्झनाको दराजमा जाजरकोट महफिल

अझै पनि त्यो पातलो शरीर थाकेन । यो मान्छेको आँट देखेर मैले गम खाएँ । जुनुनको अगाडि कसैको केही नचल्ने रहेछ । भावुक रिदम बाबुलाई दिलबाट सलाम गर्छु । ‘साहित्यको संरक्षण,...