सुर्खेत: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले...

    सुर्खेत:  विविध गतिविधिसहित कर्णाली लिटरेचर फेस्टिभल सम्पन्न गरिएको छ । विश्व पुस्तक दिवसको अवसर पारेर फ्युचर नेपाल र कर्णाली रिडर्स सोसाइटीको आयोजनामा मंगलवार वीरेन्द्रनगरमा फेस्टिभल गरिएको हो...

  सुर्खेत: पश्चिम सुर्खेतका कृषकलाई व्यावसायिक बाख्रापालन सम्बन्धी तालिम दिइएको छ । वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई लक्षित गरी दुई दिने व्यावसायिक बाख्रापालन तालिम आयोजना गरेको हो...

सुर्खेत: सुर्खेतमा आयोजित राष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालन गर्न ६५ लाखभन्दा बढी खर्च भएको छ । गत पुसमा नेपाल भलिबल संघको आयोजना तथा कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा वीरेन्द्रनगरमा प्रतियोगिता सञ्चालन...

  सुर्खेत: वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । आफ्ना सेयर सदस्यलाई रकम दिइएको हो । गुर्भाकोट नगरपालिका–५ सीमखोरिया निवासी खगिसरा मगरलाई बीमा...

सुर्खेत: नेकपा (एमाले) सुर्खेतको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । शुक्रवारदेखि सुरु नवौं जिल्ला अधिवेशनमा सहमतिबाट नेतृत्व चयनको प्रयास सफल हुन नसकेपछि निर्वाचन हुने भएको हो । निर्वाचनका लागि...

  सुर्खेत: कोपिला भ्याली स्कुलले ‘गो ग्रीन’ अभियान सञ्चालन गरेको छ । वातावरण संरक्षणका लागि अभियान थालिएको जनाइएको छ । शुक्रवार साइकल ¥यालीसहित अभियान थालिएको हो । प्रदूषणरहित वातावरण परनिर्भरता न्यूनीकरण गर्न...

कालीकाेट: आगोमा जलेर घाइते भएकी बालिकाको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा आइतवार मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रवार दिउँसो ३ बजे कालीकोटको खाँडाचक्र नगरपालिका...

ज्येष्ठ सदस्यलाई सम्मान

सुर्खेत: वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाले ज्येष्ठ सदस्यहरूलाई सम्मान गरेको छ । संस्थाको २१औँ स्थापना दिवसको अवसर पारेर शुक्रवार ७५ जना सदस्यहरूलाई सम्मान गरेको हो । ७५ वर्षमाथिका ७५ जना ज्येष्ठ सदस्यहरूलाई...

पत्रकार खड्का सम्मानित

सुर्खेत: पत्रकार सुशील खड्का सम्मानित भएका छन् । विश्व उपभोक्ता दिवसको अवसरमा उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले शुक्रवार उनलाई सम्मान गरेको हो । उपभोक्ताका हक, हित र अधिकार...

  सुर्खेत: अपाङ्गता अधिकारसम्बन्धी गरिएका कानुनी व्यवस्था कार्यान्वयनमा सरोकारवालाले जोड दिएका छन् । वीरेन्द्रनगरमा बुधवार आयोजित अपाङ्गता भएका व्यक्तिहरूको सवालमा सरोकारवालासँगको समन्वय बैठकका सहभागीहरूले यस्तो बताएका हुन् । नेपाल राष्ट्र...

सुर्खेत: भट्टराई कुलवंश प्रतिष्ठान कर्णाली प्रदेशको अध्यक्षमा काशीराम भट्टराई निर्वाचित भएका छन् । प्रतिष्ठानको शनिवार वीरेन्द्रनगरमा सम्पन्न तेस्रो अधिवेशनले तीन वर्षे कार्यकालका लागि उनलाई प्रदेश अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको...