दुर्भाग्य जीवन

भद्राकुमारी भण्डारी (खनाल) एउटा पहाडी जिल्लाको सदरमुकामभन्दा केही टाढाको गाउँ । जुन गाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । त्यस ठाउँको बीचभागतिर सुन्दर, सिर्जना र उनीहरूको आमा गरी तीन जना...

एजेन्सी- भारतको चर्चित क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्मा  एक हुने हल्ला चलिरहेका बेला अनुष्काले बिराटसँग सम्बन्ध स्थापित हुन नसक्ने बताएकी छन्। उनले भनेकी छन्, ‘बिराट कोहलीको साथ...

सुर्खेत, १९ चैत ।गोल्डेन स्टार मल्टिमिडिया प्रालिद्वारा आयोजित गोल्ड आईडल–२०७२ का लागि गायन विधामा प्रतिस्पर्धा गरिरहेका सचिन पोखरेललाई विजयी बनाउन सुर्खेतमा अभियान थालिएको छ । गायक पाखरेल स्वयम् सुर्खेत...

भ्रममा परेकी युवती

ललिताकुमारी दाहाल- युवतीको यौवनको जवानी चढ्दा उसमा गजबको अत्याहट स्पन्दन, अपूर्ण हलचल हृदयमा गहिरो अनुभव गरेकी हुन्छे । उसको अनुभवले उसको यौवनले आफ्नो बढ्दो जवानीलाई एउटा सुन्दर पुरुषका हातमा...

गणेशभक्त गौतम “संसार रङ्गमञ्च हो, मानिस एउटा पात्र हो र भगवान यसको निर्देशक हो ।” यो विश्व नाट्य सम्राट शेक्सपियरको भनाइ हो । नाट्यकर्मको एउटा विद्यार्थी भएको नाताले मलाई...

परेवा र बाज (कविता)

वासुदेव पाण्डेय ‘प्रभाकर’ पापीहरू पण्डित पो भएछन्सोझा यहाँ दण्डित पो भएछन् ।साँच्चै अनौठो छ, यहाँ समाजथुन्छन् परेवा नथुनेर बाज ।। जे गर्नुपर्ने नहुने रहेछपाषाण दुख्दा नरुने रहेछ ।आदर्श तर्सेर...

–भीमबहादुर भण्डारी हामी कुरै कुरामा  एकादेशको कथा कहन्छौं  हामी कुरै कुरामा एकादेशको व्यथा भन्छौं ।  हामी कुरै कुरामा  राज्यमाथिको नाकाबन्दी छिट्टै हटाउँछौं  भारतसित रिसाएको अभिनय गर्छौं चीनसित जोडिएका नाटक...

परदेशीको व्यथा

सूर्यनारायण पुरी ठूला अग्ला घर, गाडीहरूको बाक्लो भिड, अझ भनौं सबै जना मंगोलिएन मात्रै । नेपाली भेटिनु त भगवान् नै भेटिनु जस्तो लाग्थ्यो मलाई । मैले एयरपोर्ट पुगुन्जेलसम्म नियालिरहें,...

दिनेश गौतम  गणेश भाइ, यस्तो हुन सक्दैन– तिम्रो कुनै मूल्य नहोस्, मेरो कुनै मूल्य नहोस् ? यस्तो हुन सक्दैन–तिमी तिम्रो आफ्नै अस्तित्वमा गर्व गर्न सकौं, म आफ्नै अस्तित्वमा  गर्न...

वेदना (कविता)

जनयुद्ध अत्कै छाडी दिल्ली साइत सा¥यौं ।  संसदवादी हुने भए गरीबलाई किन मा¥यौं ।  सहिदको रगत पोल्छ छिपेका कुरा खेल्छ ।  पर्खी हुर्न सक्पनुपर्छ माटोले के–के बोल्छ ।  सुनको...

मुक्तक

मुटुभरी तिम्रै नाम मैले कारेर के भो  चलिराछ धड्कन छाती फोरेर के भो  गयौ साटै डाँडाकाटी नफर्कने गरेर  मैले मात्र तिमीसँग मुटु जोडेर के भो ।  उदास उदास मेरो...

आफ्ना फ्यानलाई सरप्राइज दिने चाह कुन कलाकारलाई नहोला ? अहिलेकी व्यस्त हिरोइन प्रियंका कार्कीमा पनि यस्तै सरप्राइज मोह चुलिएको छ । पछिल्लो उदाहरण बनेको छ फिल्म क्लासिक । आर्यन...