काठमाडौं: क्रिकेटमा नेपालले अर्को महŒवपूर्ण उपलब्धि हासिल गरेको छ । नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेको छ । मंगलवार युएईलाई सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै नेपाल एसिया...
सुर्खेत: कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रादेशिक रंगशाला निर्माणका लागि बजेट अभाव हुन नदिने बताएका छन् । उनले प्रदेश गौरवको आयोजनाका रूपमा रहेको वीरेन्द्रनगरस्थित रंगशालाका लागि...
सुर्खेत: १३औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा कर्णाली प्रदेशले दुई स्वर्णपदक जितेको छ । शुक्रवारबाट सुरु भएको उक्त प्रतियोगितामा खेलको दोस्रो दिनसम्म आइपुग्दा कर्णाली प्रदेशले दुई स्वर्ण, एक रजत र तीन...
सुर्खेत: कर्णाली प्रदेशलाई विभिन्न पदक दिलाउने खेलाडी पुरस्कृत भएका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । सन् २०२१...
सुर्खेत: जिल्लास्तरिय अन्तरविद्यालय ह्यान्डबल प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला ह्याण्डबल संघ सुर्खेतले आयोजना गरेको प्रतियोगिता माघ ६ गतेदेखि वीरेन्द्रनगरमा सञ्चालन गरिएको थियो । शनिवार प्रतियोगिता समापन गरिएको हो । प्रतियोगितामा छात्रतर्फ...
सुर्खेत: प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश लगातार तेस्रो खेलमा पराजित भएको छ । मंगलवार भएको खेलमा प्रदेश नं. १ सँग कर्णाली १० विकेटले पराजित भएको...
सुर्खेत: प्रधानमन्त्री कप महिला टी–ट्वान्टी प्रतियोगितामा कर्णाली प्रदेशको लगातार दोस्रो हार भएको छ । आइतवार मधेश प्रदेशले कर्णालीलाई आठ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको ८० रनको लक्ष्य मधेशले १०.२ ओभरमा...
सुर्खेत: प्रधानमन्त्रीकप राष्ट्रिय टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा कर्णालीले खराब सुरुवात गरेको छ । पहिलो खेलमै पराजित भएको छ । शनिवार लुम्बिनी प्रदेशसँग ९८ रनले पराजित हुन पुगेको हो । लुम्बिनीले...
सुर्खेत: नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेका कर्णालीका खेलाडीले घोषित पुरस्कार पाएका छैनन् । कर्णाली प्रदेश सरकारले नवौंमा पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने औपचारिक निर्णय गरेको थियो । तर खेलाडीहरूले अहिलेसम्म...
सुर्खेत: १९ वर्षमूनि उमेर समूहको राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो जित हात पारेको छ । आइतवार मधेश प्रदेशलाई दुई विकेटले पराजित गर्दै कर्णालीले पहिलो जित दर्ता गरेको हो ।...
सुर्खेत: प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले लगातार तेस्रो पराजय बेहोरेको छ । सोमवार सुदूरपश्चिम प्रदेशसँग पाँच विकेटले पराजित भएको हो । टस हारेर पहिला ब्याटिङ गरेकोे कर्णाली ३८.१ ओभरमा एक...
सुर्खेत: पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले लगातार दोस्रो हार बेहोरेको छ । शनिवार भएको दोस्रो खेलमा विभागीय टोली एपीएफ क्लबसँग पराजित भएको हो । टियु क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई...