नेपालगन्ज, १९ फागुन । (साबिस) मध्य तथा सुदूरपश्चिमाञ्चलको प्रमुख केन्द्र भेरी अञ्चल अस्पताल नेपालगन्जमा पहिलोपटक मुटुरोग कार्डियोलोजी सेवा सुरु भएको छ । अस्पतालमा कोठामा कार्डियोलोजी सेवाको ओपिडी कक्ष सञ्चालन...

साझा बिसौनी संवाददाता सुर्खेत, १८ फागुन । जिल्लामा उमेर नपुग्दै विवाह गर्नेहरूको संख्या बढ्दै गइरहेका बेला पश्चिम सुर्खेतका किशोर–किशोरीहरूले भने त्यसको विरोधमा नयाँ अभियानको सुरुवात गरेका छन् । गाउँमा...

साझा बिसौनी संवाददाता सुर्खेत, १८ फागुन । वीरेन्द्रनगर स्पोर्टस् क्लब (सैनिक आवासीय महाविद्यालय)ले वीरेन्द्रनगरमा जारी एन्फा जिल्ला लिगमा लगातार दोस्रो जीत हात पारेको छ । मंगलवार सम्पन्न आफ्नो दोस्रो...

सुर्खेत, १८ फागुन । (साबिस) एकीकृत नेकपा माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला सङ्गठन समिति सुर्खेतको अध्यक्षमा महेश जिसी निर्वाचित भएका छन् । सङ्गठनको २१...

साझा बिसौनी संवाददाता दैलेख, १८ फागुन ।  जिल्ला खेलकुद विकास समिति दैलेखका अध्यक्ष तीर्थनारायण श्रेष्ठ सम्मानित भएका छन् । जिल्ला विकास समिति दैलेखले जिल्लाको खेलकुद क्षेत्रको उन्नयन र विकासमा...

आधारभूत तहमा दरबन्दी मिलान हुँदै, ४७ दरबन्दी कटौती हुने साझा बिसौनी संवाददाता सुर्खेत, १७ फागुन ।  पाँच सय १९ वटा सामुदायिक विद्यालय रहेको सुर्खेतमा पाँच सय भन्दा बढी नै...

जिल्ला परिषद्मा के भयो ?

साझा बिसौनी संवाददाता सुर्खेत, १७ फागुन ।  जिल्ला विकास समिति सुर्खेतले केही दिन पहिला सम्पन्न भएको जिल्ला परिषद्का निर्णयहरू सार्वजनिक गरेको छ । कार्यालयले सोमवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर...

साझा बिसौनी संवाददाता सुर्खेत, १६ फागुन । जिल्लाका प्रायः विद्यालयहरूले शैक्षिक गुणस्तरको बाधक आर्थिक अभावलाई देखाउने गरेका छन् । आर्थिक समस्याका कारण नै विद्यालयको प्रगति हुन नसकेको गुनासो आइरहेको...

साझा बिसौनी संवाददाता दैलेख, १६ फागुन । सरकारी अधिकारीहरूले दैलेखमा फैलिएको संक्रमण नियन्त्रणमा आएको दाबी गरिरहँदा थप दुई बालकको ज्यान गएको छ । जिल्लाको लयाँटीविन्द्रासैनी गाविसमा फैलिएको संक्रमणबाट स्थानीय...

साझा बिसौनी संवाददाता सुर्खेत, १६ फागुन । अवैध लागूऔषध ब्राउनसुगर सहित सुर्खेतमा दुईजना पक्राउ परेका छन् । घरमा लागूऔषध ब्राउनसुगर लुकाएर राखेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।...

पुराना योजनालाई निरन्तरता, पूर्वाधार विकासमा जोड साझा बिसौनी संवाददाता सुर्खेत, १५ फागुन ।परिषद् सुर्खेतले आर्थिक वर्ष २०७३÷७४ को लागि तीन अर्ब ९६ लाख ५५ हजार रूपैयाँको बजेट प्रस्ताव गरेको...

साझा बिसौनी संवाददाता सुर्खेत, १५ फागुन ।  मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतले मिशन सरसफाइ अभियान सुरु गरेको छ । पर्याप्त भौतिक संरचना तथा कर्मचारी अभाव झेलिरहेको अस्पतालले परिसरभित्र हुने दैनिक...