साझा बिसौनी संवाददाता सुर्खेत, २० फागुन । प्रदेश नम्बर ६ को समृद्धिका आधार पहिचान गर्न र विकासको योजना तयार गर्न सुरु भएको भेला सम्पन्न भएको छ । बिहीवारदेखि वीरेन्द्रनगरमा...

साझा बिसौनी संवाददाता डोल्पा, २१ फागुन ।  सरकारले हिमाली जिल्लामा माघ मसान्तभित्रै जनक शिक्षा सामग्री केन्द्रको डिपो कार्यालयमा पाठ्यपुस्तक पठाए पनि डोल्पाली विद्यार्थीका हातमा अझै ऐच्छिक विषयका पाठ्यपुस्तक परेको...

साझा बिसौनी संवाददाता सुर्खेत, २० फागुन । सात प्रदेशसहितको संविधान जारी भएसँगै स्थानीयस्तरमा प्रदेशको भौतिक विकास र आर्थिक समृद्धिको बहस सुरु भएको छ । प्रदेश नम्बर ६ को समृद्धिका...

साझा बिसौनी संवाददाता सुर्खेत, २० फागुन । सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधानका लागि दैनिक १५ लाख लिटर भन्दा बढी पानी भित्रिने भएको छ । दैनिक २५ लाख ९२ लिटर...

बावियाचौर विजयी

सुर्खेत, २० फागुन । (साबिस) जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगिता अन्तर्गत बिहीवार पनि दुई वटा खेल सम्पन्न भएका छन् । पहिलो खेलमा सिद्धपाइला युवा क्लबले जीवनज्योति युवा क्लबलाई १–०...

सुर्खेत, २० फागुन । (साबिस) ‘सक्षम किशोरी, समृद्ध नेपाल’ भन्ने मूल नाराका साथ बालविवाह विरुद्ध किशोरी सम्मेलन बिहीवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यालय र सिमान्तकृत...

हुलाक सेवा सुधारमा जोड

सुर्खेत, २० फागुन । (साबिस) परम्परागत शैलीमा सञ्चालन भएकाले हुलाक सेवा प्रभावकारी हुन नसकेको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । मध्यपश्चिमाञ्चल क्षेत्रीय हुलाक निर्देशनालयको आयोजनामा बिहीवार भएको...

शिवरात्री मेलाको तयारी

सुर्खेत, २० फागुन । (साबिस) यस वर्ष पनि वीरेन्द्रनगरको लाटीकोइलीमा शिवरात्री मेला लाग्ने भएको छ । हिन्दु धर्मावलम्बीहरूको पर्वको रूपमा रहेको शिवरात्रीको अवसरमा हरेक वर्षजस्तै यस वर्ष पनि मेला...

साझा बिसौनी संवाददाता सुर्खेत, १९ फागुन ।  लेखपराजुल–३ मा वडा नागरिक मञ्च गठनको लागि भेला आयोजना गरिएको थियो । मञ्चको नेतृत्वका लागि विभिन्न राजनीतिक दलहरूले आ–आफ्नै प्रतिनिधि अघि सारेका...

साझा बिसौनी संवाददाता सुर्खेत, १९ फागुन ।  साथी खोर्के युवा (स्काई क्लब) वीरेन्द्रनगरमा सञ्चालित एन्फा जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत समूह ‘ख’ को शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा...

साझा बिसौनी संवाददाता सुर्खेत, १९ फागुन ।  भेरीगंगा नगरपालिका वडा नं. ११ निवासी एक दम्पतीले दिवंगत आफ्नी छोरीको सम्झनामा छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् । जयबहादुर वली र अंगकुमारी...

वक्तृत्वकला सम्पन्न

साझा बिसौनी संवाददाता सुर्खेत, १९ फागुन ।  श्री कृष्ण संस्कृत तथा साधारण उच्च माविमा ‘राष्ट्रिय एकता आजको आवश्यकता’ विषयमा वक्तृत्वकला प्रतियोगिता बुधवार सम्पन्न भएको छ । वक्तृत्वकलामा ११ जना...