सुर्खेत, २८ फागुन । (साबिस) बावियाचौर स्पोर्टस् क्लबलाई पराजित गर्दै सिद्धपाइला स्पोर्टस् क्लब जिल्लास्तरीय लिग फुटबल प्रतियोगिताको तेस्रो हुन सफल भएको छ । शुक्रवार तेस्रो र चौथो स्थानका लागि...

युवा अभिमुखीकरण

साझा बिसौनी संवाददाता सुर्खेत, २८ फागुन । जिल्ला खेलकुद विकास समिति सुर्खेत अन्तर्गतको नमुना सूचना केन्द्रको आयोजना र एकता फाउण्डेशनको समन्वयमा एक दिने युवा अभिमुखीकरण कार्यक्रम शुक्रवार लेखफर्सामा सम्पन्न...

साझा बिसौनी संवाददाता सुर्खेत, २७ फागुन । दुई जनाको ज्यान गरी सुर्खेतमा फैलिएको संक्रमणका कारण थला परेका बिरामीहरूको उपचार सुरु भएको छ । जिल्लाको लगाम गाविसमा रहेको तालागाउँमा संक्रमण...

सात महिनापछि आफन्तको काख

साझा बिसौनी संवाददाता सुर्खेत, २७ फागुन । घरको आर्थिक अवस्था कमजोर भएपछि पूर्वी सुर्खेतको सहारे निवासी सीता गाइन वैदेशिक रोजगारीमा गइन् । गाउँमा मिस्त्रीको काम गर्दै आएका उनका श्रीमान्...

स्काई क्लब फाइनलमा

साझा बिसौनी संवाददाता सुर्खेत, २७ फागुन । साथी खोर्के युवा (स्काई) क्लब यसवर्षको जिल्लास्तरीय लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीवार भएको सेमिफाइनलमा बावियाचौर स्पोर्टस् क्लबलाई ३–० ले...

साझा बिसौनी संवाददाता सुर्खेत, २७ फागुन ।  प्रारम्भिक बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरूका लागि दुई दिने अभिमुखीकरण तालिम बिहीवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला...

साझा बिसौनी संवाददाता सुर्खेत, २७ फागुन ।  स्थानीय सुशासन र सामाजिक जवाफदेहिता अभिवृद्धिका लागि सहारे गाविसमा बिहीवार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन भएको छ । सहारे गाविसको आयोजना तथा असल...

लगाममा गाउँनै थला प¥यो

साझा बिसौनी संवाददाता सुर्खेत, २६ फागुन । पहिचान नभएको रोगका कारण पश्चिम सुर्खेतको लगाममा दुई जनाको ज्यान गएको छ । यस्तै हरेक घरका सदस्यहरू बिरामी भएपछि त्यहाँको एउटा सिङ्गो...

साझा बिसौनी संवाददाता सुर्खेत, २६ फागुन । सुर्खेतमा साढे तीन लाख भन्दा बढी व्यक्तिलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला जनस्वास्थ्य कार्यालयले...

साझा बिसौनी संवाददाता सुर्खेत, २६ फागुन । सुर्खेत उपत्यकामा खानेपानीको हाहाकार नै हुने संकेत देखिएको छ । उपत्यकामा खानेपानी वितरण गर्दै आएको झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले...

मन्टेश्वरी तालिम

सुर्खेत, २६ फागुन । (साबिस) विद्यार्थीको सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले मन्टेश्वरी तालिम सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको उक्त तालिम बुधवार वीरेन्द्रनगरमा सम्पन्न भएको हो ।...

संगठनमा थापा

साझा बिसौनी संवाददाता सुर्खेत, २६ फागुन ।  एकीकृत नेकपा (माओवादी) निकट एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन सुर्खेतको अध्यक्षमा प्रेमबहादुर थापा चयन भएका छन् । बुधवार वीरेन्द्रनगरमा सम्पन्न सङ्गठनको पाँचौं...