दैलेख : चामुण्डा विन्द्रासैनी नगरपालिकाको  प्रमुखमा नेपाली कांग्रेसका गणेशकुमार शाही निर्वाचित भएका छन् । उनले चार हजार  ७० मत ल्याउँदा  निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका सूर्यबहादुर शाहीले तीन हजार नौ...

बाँफिकोटमा कांग्रेस विजयी

रुकुम पश्चिम : बाँफिकोट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार जनककुमार बाँठामगर विजयी भएका छन् । उनले चार हजार चार सय ५५ मत पाएर विजयी भएका हुन् । प्रतिस्पर्धी नेकपा...

जाजरकोट : कुशे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार हरिचन्द्र बस्नेत निर्वाचित भएका छन् । सोमवार राति सकिएको मत गणनाअनुसार उनले तीन हजार चार सय २३ मत प्राप्त गरेका हुन्...

दैलेख – ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रक्षबहादुर शाह विजयी भएका छन् । उनले दुई हजार पाँच सय ७१ मत पाए । निकटतम् प्रतिद्वन्द्वी एमालेकी लक्ष्मीदेवी शाहले दुई हजार...

कालिकोट – कालीकोटको शुभकालिका गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसको गठबन्धन विजयी भएको छ । पालिका अध्यक्षमा निर्वाचित माओवादी केन्द्रका गोविन्दप्रसाद आचार्यले दुई हजार चार सय नौ मत...

सल्यान – सल्यानको कपुरकोट गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को गठबन्धन विजयी भएको छ । अध्यक्षमा एकीकृत समाजवादीकी दुर्गा पुन र उपाध्यक्षमा माओवादी केन्द्रका प्रकाश भरारी विजयी...

सल्यान – सिद्धकुमाख गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भरत गिरी विजयी भएका छन् । उनले दुई हजार एक सय ७३ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का...

मुगु : मुगूम कार्मारोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार छिरिङ क्याप्ने लामा विजयी भएका छन्। एक हजार पाँच सय ७१ मत ल्याएर उनी अध्यक्ष निर्वाचित भएका हुन् । नेकपा...

कालिकोट : तिलागुफा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शंकरप्रसाद उपाध्याय निर्वाचित भएका छन्। उनले दुई हजार नौ सय १६ मत पाएका हुन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दिनेश...

कालिकोट : खाँडाचक्र नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही निर्वाचित भएका छन्। उनी हाँस चिन्हमा चुनाव लडेका थिए । शाहीले दुई हजार नौ सय १९ मत पाएका छन् ।...

दैलेख : जिल्लाको भगवतिमाइ गाउँपालिकामा नेकपा(माओवादी केन्द्र) र  नेपाली कांग्रेसको गठबन्धनले जित हासिल गरेको छ । सोमवार सम्पन्न मतगणनाअनुसार अध्यक्षमा माओवादी केन्द्रका गणेश थापा विजयी भए । उपाध्यक्षमा भने...

कालिकोट : पलाँता गाउँपालिकाको अध्यक्षमा नेकपा(माओवादी केन्द्र)का विष्णुबहादुर रोकाय विजयी भएका छन् । उनले दुई हजार दुई सय ९२ मत पाए । नेपाली कांग्रेसका केशरसिंह बमले एक हजार चार...