चामुण्डा विन्द्रासैनीमा कांग्रेस विजयी
दैलेख : चामुण्डा विन्द्रासैनी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गणेशकुमार शाही निर्वाचित भएका छन् । उनले चार हजार ७० मत ल्याउँदा निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका सूर्यबहादुर शाहीले तीन हजार नौ सय ९२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नगर उपप्रमुखमा नेपाली कांग्रेसका मनसरा कुमारी शर्माले चार हजार ३८ मत ल्याएर विजयी भएकी छन्।
प्रकाशित मितिः ३ जेष्ठ २०७९, मंगलवार ०७:५२
साझा बिसौनी ।