तिलागुफाको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले
कालिकोट : तिलागुफा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शंकरप्रसाद उपाध्याय निर्वाचित भएका छन्। उनले दुई हजार नौ सय १६ मत पाएका हुन् ।
निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दिनेश चँदाराले दुई हजार पाँच सय ४० मत पाए ।
उपप्रमुखमा नेकपा एमालेका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। उनले दुई हजार सात सय ५९ मत ल्याएका छ्न् ।
नेकपा माओवादी केन्द्रकी गीताकुमारी ओलीले दुई हजार चार सय १५ मत ल्याएकी छन्।
प्रकाशित मितिः २ जेष्ठ २०७९, सोमबार १९:०२
साझा बिसौनी ।