मुगु – मुगुको छायाँनाथ रारा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । पालिका प्रमुखमा विष्णुकुमार भाम निर्वाचित भएका छन् । भामले चार हजार पाँच सय ९९...

चिङ्गाडमा एमालेको जित

सुर्खेत – चिङ्गाड गाउँपालिकामा नेकपा (एमाले)ले जित हात पारेको छ । पालिका अध्यक्षमा एमालेका बोधविक्रम जिसी विजयी भएका छन् । उनले तीन हजार पाँच सय ९१ मत प्राप्त गरे...

जाजरकोट : जुनीचाँदे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमालेका) वेदबहादुर शाही विजयी भएका छन् । उनले तीन हजार चार सय ४४ मत पाए । शाहीका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का शिवा...

सल्यान – जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा नेकपा(माओवादी केन्द्र)का कर्णबहादुर बुढाथोकी विजयी भएका छन् । उनले सात हजार चार सय ६६ मत पाएका छन् भने  निकटतम प्रतिद्वन्द्वी एमालेका गोविन्दकुमार पुनले...

जुम्ला- जुम्लाको पातारासी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका पूर्णसिंह बोहोरा विजयी भएका छन् । उनले दुई हजार सात सय ६८ मत पाए । उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हरिबहादुर...

जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र)का डम्बरबहादुर रावत निर्वाचित भएका छन् । रावतले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार धर्मबहादुर शाहीलाई एक हजार नौ सय ७३ मत...

सिंजामा माओवादी विजयी

जुम्ला : सिंजा गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का पूर्णप्रसाद धिताल विजयी भएका छन्। धितालले एक हजार नौ सय ४९ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी...

हुम्ला : सिमकोट गाउँपालिकामा नेकपा(माओवादी केन्द्र) र नेपाली कांग्रेसको गठबन्धन विजयी भएको छ । अध्यक्षमा माओवादीका विजय भण्डारी निर्वाचित भएका छन् । उनले दुई हजार आठ सय ८२ मत...

दैलेख : नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै एमालेका उम्मेदवारहरू विजयी भएका छन् । नगरप्रमुखमा पाँच हजार चार सय ३६ मत प्राप्त गर्दै एमालेका लोमन शर्मा विजयी भएका छन् ।...

जाजरकोट – शिवालय गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका शेरबहादुर शाही विजयी भएका छन् । उनले तीन हजार तीन सय तीन मत पाए । उनका प्रतिस्पर्धी एमालेका रंगनाथ योगीले दुई हजार...

कालिकोट – कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी विजयी भएका छन् । उनले एक हजार आठ सय २२ मत ल्याएर विजयी भएका हुन् । केसीका प्रतिद्वन्द्वी...

सल्यान : जिल्लाको शारदा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुख र उपप्रमुख पदमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । प्रमुखमा प्रकाश भण्डारीले ६ हजार २ सय १७...