माओवादी केन्द्रले जित्यो पलाँता
कालिकोट : पलाँता गाउँपालिकाको अध्यक्षमा नेकपा(माओवादी केन्द्र)का विष्णुबहादुर रोकाय विजयी भएका छन् । उनले दुई हजार दुई सय ९२ मत पाए ।
नेपाली कांग्रेसका केशरसिंह बमले एक हजार चार सय ५६ मत ल्याउँदा नेकपा(एमाले)का अनन्त विश्वकर्माले एक हजार चार सय ३२ मत पाए ।
उपाध्यक्षमा माओवादीकै अलैपुरा जैसी विजयी भएकी छिन् ।
प्रकाशित मितिः २ जेष्ठ २०७९, सोमबार १६:०६
साझा बिसौनी ।