पुष्पा घर्ती विष्ट कर्णाली प्रदेशको उपसभामुख हुन् । विद्यार्थी छँदादेखि नै राजनीतिमा प्रवेश गरेकी पुष्पा माओवादी जनयुद्धदेखि नै पार्टी राजनीतिमा सक्रिय थिइन् । उनी वि.सं. २०२४ पुस २५ गते...
राजबहादुर शाही कर्णाली प्रदेशका सभामुख हुन् । वि.सं. २०२६ साल मंसिर २१ गते ठाँटीकाँध गाउँपालिका (तत्कालीन तोलीजैसी गाविस वडा नम्बर ७) दैलेखमा बुबा जगत शाही र आमा महोधरा शाहीको...
नेकपा एमालेकी नेतृ नन्दा शर्मा राष्ट्रिय सभा सांसद हुन् । वि.सं. २खेतको राजनीतिमा संघर्षपूर्ण विगत भएकी शर्माले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी गरिनॾउँ कमिटी, इलाका कमिटी,...
रत्नबहादुर बुढा भेरी माध्यमिक विद्यालय रानीघाटका प्राधानाध्यापक हुन् । वि.सं. २०५२ सालदेखि शिक्षण पेसा सुरु गरेका उनी अहिले नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतको अध्यक्ष समेत छन् । बुबा दरबहादुर...
लोकप्रसाद चालिसे वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष हुन् । नेकपा एमालेमा रहेर राजनीति गरिरहेका चालिसे वि.सं. २०५४ सालको स्थानीय निकायको निर्वाचनमा वडा सदस्य भएका उनी २०७४...
अमृता शाही कर्णाली प्रदेशसभाकी सदस्य हुन् । नेपाली कांग्रेसको समानुपातिक कोटाबाट उनी सांसद बनेकी हुन् । वि.सं. २०२३ असार १ गते दैलखको तत्कालीन कट्टी गाविस सुनीगाउँमा बुबा रत्नबहादुर चन्द...
जिल्ला समन्वय समिति सुर्खेतका संयोजक हुन्, छविलाल सिग्देल । वि.सं. २०१४ माघ २६ गते बुबा कलाधर सिग्देल र आमा हरिकला सिग्देलको कोखबाट सुर्खेतको पश्चिम पञ्चपुरी नगरपालिका छाप्रेमा जन्मिएका उनी...
भुपेन्द्र खत्री वीरेन्द्रनगर नगरपालिका–३ का वडा अध्यक्ष हुन् । बाल्यकालदेखि नै समाजिक कार्यमा सक्रिय खत्री सामाजिक सेवासँगै राजनीतिमा पनि प्रवेश गरे । वि.सं. २०४१ पुस २७ गते बुबा पूर्णबहादुर...
कर्ण शाही दैलेखको ठाँटीकाँध गाउँपालिका ३ का वडा अध्यक्ष हुन् । वि.सं. २०४६ सालदेखि राजनीतिमा प्रवेश गरेका उनी नेकपा एमाले दैलेखका जिल्ला कार्यसमिति सदस्य समेत हुन् । वि.सं. २०२५...
कृष्णा शाह कर्णाली प्रदेशकी सांसद हुन् । उनको जन्म वि.सं. २०४० साल वैशाख ३ गते बुबा थीरजंग शाह र आमा सम्झना शाहको कोखबाट जाजरकोटमा भयो । विद्यार्थी छँदादेखि नै...
नेकपा माओवादी केन्द्रका नेता ठम्मरबहादुर विष्ट, हालै सम्पन्न प्रदेशसभाको निर्वाचनबाट प्रदेश नं. ६ को सदस्यमा निर्वाचित सांसद हुन् । उनी सुर्खेत निर्वाचन क्षेत्र १ (क) बाट प्रदेश सांसदमा निर्वाचित...
प्रदेश नं. ६ कि सांसद पद्मा खड्का वि.सं. २०३८ साल पुस २२ गते वीरेन्द्रनगरको लाटीकोइलीमा जन्मिइन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेकी उनी नेकपा एमाले जिल्ला कमिटी सुर्खेतकी सदस्य...