यज्ञबहादुर गुरुङ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, शाखा सुर्खेतका निवर्तमान अध्यक्ष हुन् । गीतकार एवम् संगीतकार गुरुङ्गले सरकारी पेसामा प्रवेश गरी ३१ वर्षसम्म सेवा गरे । अहेबको रूपमा स्वास्थ्य...

माहादेव पन्थ सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी हुन् । वि.सं. २०२५ माघ १ गते आमा मनकुमारी पन्थ र बुबा बुद्धिप्रसाद पन्थका साइला छोराको रूपमा गुल्मीको बलेटकसार गाविसमा उनको जन्म...

टीकाराम आचार्य समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतका कार्यकारी निर्देशक हुन् । वि.सं. २०२९ जेठ ८ गते बुबा लक्ष्मीप्रसाद आचार्य र आमा भूमिसरा आचार्यको कान्छा छोराको रूपमा जन्मिएका आचार्य...

सीता नेपाली सांसद हुन् । वि.सं. २०७० को संविधानसभा निर्वाचनमार्फत् समानुपातिकतर्फबाट उनी सांसद बनेकी हुन् । यसका साथै उनी नेकपा माओवादी केन्द्रकी राजनीतिक परिषद् सदस्य समेत छिन् । विद्यार्थीकालदेखि...

हेमराज विष्ट जिल्ला वन कार्यालय सुर्खेतका जिल्ला वन अधिकृत हुन् । वि.सं. २०३० कात्तिक ५ गते बुबा दयानन्द विष्ट र आमा कौशल्यादेवी विष्टको माइला छोराको रूपमा उनको जन्म दार्चुलामा...

जनज्योति माध्यमिक विद्यालय कुनाथरी–४ बड्डिचौरका प्रधानाध्यापक हुन्, नारायणप्रसाद सिग्देल । तनहुँमा जन्मिएर सुर्खेतलाई कर्मथलो बनाइ शैक्षिक उन्नयनमा अहोरात्र खटिएका उनी उदाहरणीय शिक्षक पनि हुन् । अब्बल शिक्षक र कुशल...

डा. महेन्द्रकुमार मल्ल मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिस्टार हुन् । वि.सं. २०२६ भदौ २५ गते आमा विष्णु मल्ल र बुबा शम्शेरबहादुर मल्लको जेठो छोराको रूपमा उनको जन्म भएको थियो । वि.सं....

बचपनमा ‘बदमास’

भद्र भण्डारी दैलेखमा जन्मिए, सुर्खेतमा हुर्किए । सुर्खेतमै पढे, यही व्यवसाय गरे । सामाजिक अभियानमा सक्रिय भए । वि.सं. २०३६ जेठ १३ गते बुबा जयबहादुर भण्डारी र आमा बेलमती...

जीतबहादुर शाह सुर्खेतका जिल्ला शिक्षा अधिकारी हुन् । वि.सं. २०२० भदौ ८ गते आमा पशुपति शाह र बुबा नरबहादुर शाहका जेठो छोराको रूपमा कालागाउँ गाविस सल्यानमा जन्मिएका शाहले हाम्रा...

महिला तथा बालबालिका कार्यालय सुर्खेतका प्रमुख महिला विकास अधिकृत हुन्, जमुना पौडेल । उनको जन्म काठमाडौंको सिद्धापाइला गाउँमा भएको हो । वि.सं. २०२३ माघ २८ गते बुबा चन्द्रबहादुर कार्की...