साझा बिसौनी संवाददाता सुर्खेत, २६ फागुन । पहिचान नभएको रोगका कारण पश्चिम सुर्खेतको लगाममा दुई जनाको ज्यान गएको छ । यस्तै हरेक घरका सदस्यहरू बिरामी भएपछि त्यहाँको एउटा सिङ्गो...
साझा बिसौनी संवाददाता सुर्खेत, २५ फागुन । वीरेन्द्रनगर–२१ की डिला विक ४८ वर्षकी भइन् । उनको अधिकांश समय घरभित्रकै काममा बित्यो । पहिले छोरी भएर त पछि बुहारी भएर...
साझा बिसौनी संवाददाता सुर्खेत, २४ फागुन । माइतीमा छँदा पनि गंगाले निकै दुःख गरिन् । घरको आर्थिक अवस्था कमजोर थियो । त्यसैले पनि उनले सानो उमेरदेखि नै श्रम गर्नुप¥यो...
साझा बिसौनी संवाददाता सुर्खेत, २३ फागुन । मध्यपश्चिमका विभिन्न जिल्लामा हात्तीपाइलेको संक्रमण बढ्दै गएपछि त्यसविरुद्ध विशेष अभियान सञ्चालन गर्न लागिएको छ । यो रोगको संक्रमण नियन्त्रणका लागि स्वास्थ्यकर्मी र स्वयम्...
साझा बिसौनी संवाददाता सुर्खेत, २२ फागुन । दृष्टिविहीन बालबालिकाहरूलाई आवासीय सुविधासहित शिक्षा प्रदान गर्नका लागि सुर्खेतमा छात्राबास स्थापना गरिने भएको छ । त्यसका लागि आवश्यक सहयोगको खोजी र योजना...
साझा बिसौनी संवाददाता सुर्खेत, २१ फागुन । जिल्ला निर्वाचन कार्यालय सुर्खेतले यस वर्षको फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम एक नगरपालिकासहित २९ गाविसमा सञ्चालन गर्ने भएको छ ।...
साझा बिसौनी संवाददाता सुर्खेत, १९ फागुन । लेखपराजुल–३ मा वडा नागरिक मञ्च गठनको लागि भेला आयोजना गरिएको थियो । मञ्चको नेतृत्वका लागि विभिन्न राजनीतिक दलहरूले आ–आफ्नै प्रतिनिधि अघि सारेका...
साझा बिसौनी संवाददाता सुर्खेत, १८ फागुन । जिल्लामा उमेर नपुग्दै विवाह गर्नेहरूको संख्या बढ्दै गइरहेका बेला पश्चिम सुर्खेतका किशोर–किशोरीहरूले भने त्यसको विरोधमा नयाँ अभियानको सुरुवात गरेका छन् । गाउँमा...
साझा बिसौनी संवाददाता सुर्खेत, १८ फागुन । वीरेन्द्रनगर स्पोर्टस् क्लब (सैनिक आवासीय महाविद्यालय)ले वीरेन्द्रनगरमा जारी एन्फा जिल्ला लिगमा लगातार दोस्रो जीत हात पारेको छ । मंगलवार सम्पन्न आफ्नो दोस्रो...
आधारभूत तहमा दरबन्दी मिलान हुँदै, ४७ दरबन्दी कटौती हुने साझा बिसौनी संवाददाता सुर्खेत, १७ फागुन । पाँच सय १९ वटा सामुदायिक विद्यालय रहेको सुर्खेतमा पाँच सय भन्दा बढी नै...
साझा बिसौनी संवाददाता सुर्खेत, १६ फागुन । जिल्लाका प्रायः विद्यालयहरूले शैक्षिक गुणस्तरको बाधक आर्थिक अभावलाई देखाउने गरेका छन् । आर्थिक समस्याका कारण नै विद्यालयको प्रगति हुन नसकेको गुनासो आइरहेको...
पुराना योजनालाई निरन्तरता, पूर्वाधार विकासमा जोड साझा बिसौनी संवाददाता सुर्खेत, १५ फागुन ।परिषद् सुर्खेतले आर्थिक वर्ष २०७३÷७४ को लागि तीन अर्ब ९६ लाख ५५ हजार रूपैयाँको बजेट प्रस्ताव गरेको...