सुर्खेत, २५ जेठ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको २० वर्षे रणनीतिक योजना सार्वजनिक गरिएको छ । विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन उद्घाटनका क्रममा प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उक्त योजना...
सुर्खेत, २५ जेठ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवनको शिलान्यास गरिएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आज भवनको शिलान्यास गरेका हुन् । उक्त भवन निर्माणका...
साझा बिसौनी संवाददाता सुर्खेत, २४ जेठ । कुनाथरीको बड्डिचौरस्थित जनज्योति उच्च माध्यमिक विद्यालयमा सुस्तश्रवण भएका १० जना विद्यार्थी अध्ययनरत छन् । उनीहरूका लागि छुट्टै कोठा र एक जना शिक्षकको...
सुर्खेत, २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली चार जना मन्त्रीसहित भोली(मंगलवार) सुर्खेत आउने भएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको विश्वविद्यालय सभा (सिनेट)मा सहभागि हुन ओली सुर्खेत आउन लागेका हुन्...
साझा बिसौनी संवाददाता सुर्खेत, २३ जेठ । कालिकोटको खुलालुदेखि हुम्लाको हिल्सासम्म जोड्ने निर्माणाधीन कर्णाली करिडोरमा पहिलो पटक गाडी गुड्न थालेका छन् । कालिकोटको लालीघाटदेखि रेगिलसम्म आइतवारबाट गाडी गुड्न थालेका...
साझा बिसौनी संवाददाता सुर्खेत, २१ जेठ । सुर्खेत उपत्यकामा चरम खानेपानीको सङ्कट भइरहेको बेला नयाँ खानेपानी आयोजनाको निर्माण कार्य सुरु भएको छ । खरीखोला र बोरीखोलाको पानी उपत्यकामा ल्याउनका...
बिसौनी संवाददाता सुर्खेत, २० जेठ । विगत दुई वर्षदेखि विस्थापित भइ वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा बस्दै आएकी रमादेवी विक यतिबेला हर्षित छिन् । उनको खुशीको कारण हो, सरकारले प्रस्तुत...
सुर्खेत, १९ जेठ । आधिकारिक ट्रेड युनियनको निर्वाचनमा सुर्खेतमा निजामती कर्मचारी संगठन विजयी भएको छ । आज भएको निर्वाचनमा संगठनले ३ सय ८१ मतसहित पहिलो भएको हो । यस्तै...
दैलेख, १९ जेठ । निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा दैलेखमा निजामति कर्मचारी संगठन विजयी भएको छ । आज भएको निर्वाचनमा १ सय ९६ मत प्राप्त गरी संगठन पहिलो...
सुर्खेत, १९ जेठ । निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा सुर्खेतमा ८ सय ३४ मत खसेको छ । आज भएको मतदानमा ९ सय २६ मतदातामध्ये ८ सय ३४ जनाले...
साझा बिसौनी संवाददाता सुर्खेत, १८ जेठ । वीरेन्द्रनगरका जंगबहादुर सुनार गएको कार्तिकमा पाटेबाघको छाला र हड्डीसहित पक्राउ परे । वन्यजन्तु चोरी शिकारीको मुद्दा चलेपछि उनी अहिले कारागारमा छन् ।...
दलसिंह गिरी कालिकोट, १८ जेठ । विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक बर्ष आजकै दिन मे ३१ तारिखमा मनाईने विश्व धुम्रपान विरुद्धको दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाईएपनि कालिकोटमा भने...