सुर्खेत: आन्दोलबाट क्षतिग्रस्त सरकारी संरचनाको पुनर्निर्माणको तयारी थालिएको छ । गत भदौ २३ र २४ गते भएको जेन–जीको आदोलनको क्रममा आगलागीबाट ध्वस्त पारिएका सरकारी संरचनाको पुनर्निर्माणको तयारी थालिएको हो ।...
सुर्खेत: निजी अस्पतालहरूमा कार्यरत नर्सहरू श्रमशोषणमा परेको पाइएको छ । नेपाल नर्सिङ संघ सुर्खेतको अगुवाइमा गरिएको अनुगमनका क्रममा नर्सहरू श्रमशोषणमा परेको पाइएको हो । संघले शुक्रवार वीरेन्द्रनगरका निजी अस्पतालमा...
सुर्खेत: भित्र्याउन ठिक्क पारिएको धान एक्कासी परेको पानीले बिगारेपछि वीरेन्द्रनगरका किसान चिन्तित बनेका छन् । काटेको धान स्याहार्न नपाउँदै बेमौसमी वर्षाले क्षति पुर्याएको छ । काटेर खेतमै राखिएको धान वर्षाले...
सुर्खेत: गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउनेहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । आन्दोलनका नाममा आगजनी, लुटपाट र चोरी भएका घटनाहरूमा...
सुर्खेत: कोहलपुर–सुर्खेत एक सय ३२ केभी विद्युत प्रसारण लाइन विस्तारको काम अन्तिम चरणमा पुगेको छ । तीन तहकै सरकारको प्राथमिकतामा परेका कारण पछिल्लो समय विद्युत विस्तारको कामले तीव्रता पाएको हो...
सुर्खेत: कर्णाली प्रदेश सरकारले जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न जलवायु अनुकूलित कार्यक्रममा जोड दिएको छ । सञ्चालन भइरहेका कार्यक्रममा समेत जलवायु न्यूनीकरणका विषय समावेश गरेर कार्यक्रम कार्यान्वयन गरिने...
सुर्खेत: पटक–पटकको आग्रहपछि पनि सम्बन्धित निकायले चासो नदेखाएको भन्दै वीरेन्द्रनगरका स्थानीय नागरिक आफै सडक मर्मतमा जुटेका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ को शुभकामना टोलका स्थानीयले आफँैले बजेटको व्यवस्थापन...
सुर्खेत: जाजरकोट भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माण गर्न बजेट विनियोजन गरिएको छ । पूर्वाधार निर्माणलाई निरन्तरता दिन बजेट विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ । चालु आर्थिक वर्षको...
सुर्खेत: कर्णाली प्रदेश सरकारले प्रदेशलाई अर्गानिक उत्पादनको ‘हब’ बनाउन विभिन्न कार्यक्रम र योजना ल्याएको छ । अनुभवी किसानहरू भने सरकारको अर्गानिक प्रदेश बनाउने योजना कार्यान्वयन सहजै सम्भव नभएको र चुनौतीपूर्ण रहेको...
सुर्खेत: चरन अभाव भएको भन्दै मौरीपालक कृषकहरूले मौरी चरन क्षेत्र विस्तारमा जोड दिएका छन् । विभिन्न संघ संस्थाहरूको सहयोगमा उनीहरूले चरन क्षेत्र विस्तार गर्ने उद्देश्यले बोटबिरुवा रोप्न थालेका हुन् ।...
सुर्खेत: कर्णाली प्रदेश सरकारले लैङ्गिक हिंसा न्यूनिकरण गर्न निर्देशिका स्वीकृत गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले लैङ्गिक हिंसा प्रभावितका लागि घटना व्यवस्थापन तथा प्रेषण प्रक्रिया निर्देशिका–२०८२ स्वीकृत गरेको हो ।...
सुर्खेत: थारु समुदायमा सिकलसेल एनिमिया रोग भयवह बन्दै गएको छ । विशेष गरी तराई मूलका थारु समुदायमा यो रोग देखिएको छ । सुर्खेतको वीरेन्द्रनगरका थारु समुदाय पनि सिकलसेल रोगबाट...