सुर्खेत: दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पटक–पटक सर्दै गएपनि कर्णाली प्रदेशमा खेल पूर्वाधार निर्माणका काम भने धमाधम चलिरहेका छन् । प्रतियोगितालाई लक्षित गरेर जिल्ला–जिल्लामा पूर्वाधार निर्माण गरिएको छ । राष्ट्रिय...
सुर्खेत: देश संघीयतामा गएको लामो समयसम्म पनि तीन तहका सरकारको तादम्यता मिल्न सकेको छैन । एकले अर्कोलाई आरोप लगाउँदै विकासको काममा समेत बाधक बन्ने गरेको गुनासो सुनिने गरेको छ...
सुर्खेत: महिलाहरुमाथि हुने हिंसा र विभेद अन्त्य गर्न छोरी सशक्तिकरण कार्यक्रम कार्यान्वयन गरिने भएको छ । आर्थिक तथा सामाजिक विकासमा पछि परेका परिवारका छोरीहरुलाई लक्षित गरेर कर्णाली प्रदेश सरकारले...
सुर्खेत: फोहोर व्यवस्थापनका लागि ‘थ्री आर’ योजना कार्यान्वयन गरिने भएको छ । कर्णाली प्रदेशका स्थानीय तहका लागि फोहोर व्यवस्थापन ठूलो चुनौती बनेपछि प्रदेश सरकारले महत्वाकांक्षी र रणनीतिक पहल थालेको हो...
सुर्खेत: भेरीगंगा नयाँ सहर आयोजना निर्माणको लागि नयाँ ठेक्का सम्झौता नहुने भएका छन् । जेन–जी आन्दोलनका कारण अर्थ मन्त्रालयले बजेट रोक्का गरेका कारण नयाँ ठेक्का सम्झौता भएर काम अघि नबढ्ने...
सुर्खेत: सुर्खेत मेडिकल कलेजको निर्माण प्रक्रिया अघि बढेको छ । यो वर्ष विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्न लागिएको छ । आर्थिक वर्ष २०७४/०७५ मा सरकारले मेडिकल कलेजको स्थापना...
सुर्खेत: दैलेखमा भेटिएको प्राकृतिक ग्यासको व्यावसायिक उत्पादन गर्न सकिने भएको छ । प्राविधिक अध्ययनबाट व्यावसायिक उत्पादन गर्न सकिने निष्कर्ष निकालिएको हो । यसअघि चिनियाँ विज्ञ टोलीले लामो अन्वेषणमार्फत् जलजले क्षेत्रमा...
सुर्खेत: कर्णाली प्रदेश सरकारले सुशासन कायम गर्न ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम ल्याएको छ । मुख्यमन्त्री र जनताबीच छलफलको वातावरण बनाउन ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सुरु गरिएको हो । गत आर्थिक वर्षबाट कार्यक्रम प्रभावकारी रूपमा...
सुर्खेत: बढ्दो सवारी चापलाई व्यवस्थित गर्न कर्णाली प्रदेश सरकारले ‘कर्णाली बसपार्क योजना’ ल्यायो । आर्थिक वर्ष २०७९/०८० मा उक्त योजना ल्याएइको थियो । तर योजना कार्यान्वयन भएन, कागजमै सीमित...
सुर्खेत: बजेट कार्यान्वयनको निराशाजनक अवस्थाले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा पनि निरन्तरता पाएको छ । आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक अवधि सकिँदासम्म कर्णाली प्रदेश सरकारको बजेट खर्च पाँच...
सुर्खेत: कर्णाली प्रदेशका सहरोन्मूख बस्तीहरूको भौतिक व्यवस्थापन गरिने भएको छ । छरिएर रहेका पूर्वाधार निर्माणका कामलाई एकीकृत ढङ्गबाट व्यवस्थापन गर्न लागिएको हो । यो वर्ष दुईवटा जिल्लाका दुई वटा सहरहरूलाई...
सुर्खेत: आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलहरूले आफ्ना गतिविधि सञ्चालन गर्न थालेका छन् । प्रारम्भिक चरणमा आन्तरिक छलफल सुरु भएका छन् । कर्णाली प्रदेशमा सक्रिय राजनीतिक...