सुर्खेत: पूर्वनिर्धारित मितिमै गरिएको भए दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता एक वर्षअघि नै सम्पन्न भइसक्ने थियो । २०८१ को मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा आयोजना गर्ने निर्णय भएपनि एक वर्ष...

सुर्खेत: नापी कार्यालय सुर्खेतले आंशिक सेवा सुरु गरेको छ । जेन–जी आन्दोलनका क्रममा आगजनीमा परेको कार्यालयले दुई महिनापछि आंशिक सेवा सुरु गरेको हो । गत भदौ २४ गते आगजनीमा क्षति भएपछि...

सुर्खेत: अमृता खड्काले मालिका अल्लो प्रशोधन तथा धागो बुनाइ उद्योग थालेको १८ वर्ष बित्यो । उनले दैलेख जिल्लाको नौमुलेमा २०६४ सालमा कम्मरे तानबाट बुनाई यात्रा सुरु गरेकी थिइन् ।...

  सुर्खेत: ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी रित्तिदै गर्दा सहरी क्षेत्रका सामुदायिक विद्यालयहरू भने भरिभराउ छन् । बर्सेनि विद्यार्थीको चाप बढ्दै जाँदा विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपात नै नमिल्ने समस्या छन् । यसले...

सुर्खेत: कर्णाली प्रदेश सरकारले स्वच्छ खानेपानीको पहुँच वृद्धि गर्न बृहत् खानेपानी योजना ल्याएको छ । नागरिकलाई पर्याप्त र गुणस्तरीय पानी उपलब्ध गराउने योजना अनुरूप बृहत् खानेपानीका आयोजना सञ्चालन गर्न लागिएको जनाइएको...

सुर्खेत: जलचर तथा जैविक विविधता संरक्षण योजना ओझेलमा परेको छ । सरकारले यस विषयलाई प्राथमिकतामा नराख्दा उक्त योजना ओझेलमा परेको हो । जलचर र जैविक विविधता संरक्षणका लागि कर्णाली प्रदेश...

सुर्खेत: प्रादेशिक सडक निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने भएको छ । पुराना सडक मर्मत र केही नयाँ सडक निर्माणको योजनासहित सरकारले बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा कार्यान्वयन हुने सडक...

    सुर्खेत: कर्णाली प्रदेश सरकारले बालविवाह रोक्न रणनीतिक योजना स्वीकृत गरेको छ । बालविवाहलाई सरकारले कानुनी रूपमा निषेध गरे पनि बालविवाह हुने क्रम नरोकिएपछि छुट्टै कानुन निर्माण गरिएको हो ।...

फेरि गाभियो मन्त्रालय

सुर्खेत: कर्णाली प्रदेशमा सात वटा मन्त्रालय कायम गरिएको छ । यसअघि आठ वटा रहेकोमा एउटा मन्त्रालय घटाएर सात वटा बनाइएको हो । सोमवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय...

सुर्खेत: कर्णाली प्रदेश सरकारले सह–लगानीमा जलविद्युत आयोजना निर्माण गर्ने नीति लिएको छ । प्रदेश सरकार, स्थानीय तह र नीजि क्षेत्रको सहलगानीमा जलविद्युत आयोजना निर्माण गर्ने नीति लिइएको हो । कर्णालीमा...

कम लागतका आयोजना कटौती

सुर्खेत: कर्णाली प्रदेश सरकारले २० लाखभन्दा कम बजेट विनियोजन भएका आयोजना कार्यान्वयन नर्गन कार्यविधि संशोधन गरेको छ । विकास प्रक्रियालाई थप पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउने उद्देश्यले प्रदेश सरकारले ‘आयोजनाको...

सुर्खेत: कर्णाली प्रदेशमा प्राकृतिक प्रकोपबाट बर्सेनि बालीनालीमा ठूलो क्षति हुने गरेको छ । तर यसलाई सामान्य रुपमा लिने गरिन्छ । मानवीय तथा भौतिक क्षतिलाई मात्र प्राथमिकतामा राख्दा कृषक जहिले...