सुर्खेत: वीरेन्द्रनगरमा निर्माणाधीन दुई सरकारी भवनको निर्माण कार्य कछुवा गतिमा भइरहेको छ । पटक–पटक म्याद थपगर्दा पनि काम सकिएको छैन । वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश आयुर्वेद औषधालय र कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति...
सुर्खेत: हिंसापीडितका लागि सुरक्षित आवास निर्माण गरिने भएको छ । लैङ्गिक हिंसामा परेका महिला र किशोरीलाई सुरक्षित रूपमा राख्न ‘पुनस्र्थापना केन्द्र’ निर्माण गर्न लागिएको हो । कर्णालीका अधिकांश हिंसापीडित आफन्तको घरमा आश्रय...
सुर्खेत: म्याद थप गरेर काँक्रेविहार क्षेत्रको पर्खाल निर्माणको काम अघि बढाउन लागिएको छ । अहिलेसम्म पर्खाल निर्माणको ४५ प्रतिशत काम सकिएको छ । आधा भन्दा बढी काम बाँकी छ । विविध कारणले पर्खाल...
सुर्खेत: आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ । निर्वाचनका लागि सरकार, निर्वाचन आयोग तथा सुरक्षा निकायले आ–आफ्ना तयारी तीव्र बनाइरहेका छन् । निर्वाचन सफल पार्न सरकार, निर्वाचन आयोग र...
सुर्खेत: प्रदेश सरकारले अलपत्र बनेका शैक्षिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । बेला–बेला भइरहने सरकार परिवर्तन तथा बजेट अभावमा अलपत्र बनेका पूर्वाधार निर्माण गर्न लागिएको हो । चालु आर्थिक...
सुर्खेत: सामाजिक सुरक्षा कोषमा कर्णाली प्रदेशबाट न्यून सहभागिता देखिएको छ । अन्य प्रदेशको तुलनामा यहाँ कोषमा आवद्ध हुने रोजगारदाता र श्रमिकहरूको संख्या निकै कम छ । सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा...
सुर्खेत: भेरी लिफ्टिङ आयोजनाअन्तर्गत रुख कटानको काम अन्तिम चरणमा पुगेको छ । वीरेन्द्रनगरमा खानेपानीको दिर्घकालीन विकल्पका रूपमा भेरी नदीको पानी पम्पिङ गरेर वीरेन्द्रनगर उपत्यकामा ल्याउने परियोजना अनुरूप काम धमाधम अघि...
सुर्खेत: यो वर्षदेखि वीरेन्द्रनगर सिटी हल (सभागृह) निर्माणको दोस्रो चरणको काम सुरु हुने भएको छ । गतवर्ष नयाँ ठेक्का सम्झौता गरेर काम अघि बढाइएको थियो । पुरानो ठेक्का रद्द गरिएपछि...
सुर्खेत: पुर्वी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं. ३ मा रहेको नवज्योति प्राथमिक विद्यालयमा मुश्किलले ५/६ जना विद्यार्थी हुन्थे । गत शैक्षिक सत्रमा पनि बालविकास कक्षाका समेत लगाएर आठ जना...
सुर्खेत: रैथाने बालीको संरक्षण गर्न सामुदायिक बीउ बैंक स्थापना गरिने भएको छ । पछिल्लो समय स्थानीय जातका बाली लोप हुने अवस्थामा पुगेपछि कर्णाली प्रदेश सरकारले सामुदायिक बीउ बैंकमार्फत संरक्षणको योजना...
सुर्खेत: न्याय सेवा सर्वसुलभ, प्रभावकारी, भरपर्दो र छिटोछरितो बनाउन स्थानीय तहमा स्थापित न्यायिक समिति दशक बितिसक्दा पनि दर्जनौँ समस्याबाट गुज्रिरहेका छन् । कानुनी अस्पष्टता, जनशक्ति र साधन–स्रोत अभावले समितिको...
सुर्खेत: कर्णालीमा २६ हजार नयाँ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार २६ हजार ६ सय ३५ नयाँ मतदाता थपिएका हुन् । प्रदेशभर दश लाख...