सुर्खेत: तीन वर्षअघिको भूकम्पबाट पीडितहरू अझै टहरामा नै बस्न बाध्य भएका छन् । जाजरकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पले घरबास गुमाएकाहरू तीन वर्ष बितिसक्दा पनि अस्थायी टहरामै बस्न बाध्य भएका...
सुर्खेत: दैलेखमा फेला परेको प्राकृतिक ग्यासको व्यावसायिक उत्पादनमा सरकारले विलम्ब गरेको छ । पाँच महिनाअघि नै चिनियाँ प्राविधिक टोलीले प्राकृतिक ग्यास रहेको पुष्टि गरेर प्रतिवेदन बुझाइसके पनि सरकारले त्यसको...
सुर्खेत: नेकपा (एमाले) को केन्द्रीय पदाधिकारीमा कर्णाली प्रदेशबाट पनि प्रतिनिधित्व हुने भएको छ । सुर्खेतका यामलाल कँडेल सचिवमा निर्वाचित भएसँगै एमालेको शीर्ष भूमिकामा पहिलो पटक कर्णालीको प्रतिनिधित्व सुनिश्चित भएको हो...
सुर्खेत: वीरेन्द्रनगर–१३ का मणिराम लामिछानेले अर्गानिक खेती गर्न थालेको तीन वर्ष भयो । उनले काँक्रा, बन्दा, काउली, खुर्सानी, बोडी, सागलगायतका तरकारीको खेती गर्दै आएका छन् । पछिल्लो समयमा अर्गानिक खेतीतर्फ मणिराम मात्र...
सुर्खेत: कर्णालीमा कुपोषणको दर बढ्दो क्रममा छ । विभिन्न तथ्याङ्कले कुपोषणबारे कर्णालीको डरलाग्दो अवस्था देखाउने गरेको छ । स्वास्थ्य क्षेत्रका थुप्रै कार्यक्रम कार्यान्वयन भएका छन् । अझै पोषणसम्बन्धी कार्यक्रम धेरै...
सुर्खेत: स्वास्थ्य सेवा पु¥याउन खोलिएका आधारभूत स्वास्थ्य सेवा केन्द्र बन्द भएका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले करारका कर्मचारी हटाएसँगै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले खोलिएका १२ वटा स्वास्थ्य संस्था...
सुर्खेत: पश्चिम सुर्खेतमा निर्माणाधीन मदन भण्डारी राजमार्ग निर्माणको काम सुस्त गतिमा भइरहेको छ । बड्डीचौर–खम्बागाडे खण्डको साढे १२ किलोमिटर सडक निर्माणमा ढिलाइ भएको हो । सम्झौताअनुसार यो सडक २०८१ असार १५ मा...
सुर्खेत: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष पाँच नेताहरू शनिवार सुर्खेत ओर्लिए । पार्टीको कर्णाली प्रदेशस्तरीय एकतासभालाई सम्बोधन गर्दै उनीहरूले आगामी निर्वाचनबाट मुलुकको पहिलो शक्ति हुने दाबी गरे । त्यसका साथसाथै...
सुर्खेत: कर्णाली प्रदेश जडिबुटीका लागि खानी नै हो भन्दा फरक पर्दैन । यहाँ बहुमूल्य जडिबुटी उत्पादन हुन्छ । विशेष गरेर हिमाली जिल्लाहरूमा यसको उत्पादन धेरै भइरहेको छ ।...
सुर्खेत: सामान्यता यतिबेला कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भइसक्नुपर्ने हो । संसद्मा यसअघि नै दर्ता भएका विधेयकमाथिको छलफल र पारित तथा आवश्यक नयाँ ऐन निर्माणका काम धमाधम चल्नुपर्ने हो । तर...
सुर्खेत: आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसबाट अधिकांश पुरानै अनुहार उम्मेदवार हुने भएका छन् । पुराना नेताहरूलाई नै प्राथमिकतामा राखेर उम्मेदवारका लागि सिफारिस गरिएको छ ।...
सुर्खेत: कर्णाली प्रदेशमा अझै पनि २८ प्रतिशत कर्मचारी अपुग छन् । तर प्रदेश सरकारले चालु आर्थिक वर्षमा नयाँ कर्मचारी पदपूर्तिका लागि लोकसेवा आयोगलाई दिनुपर्ने माग फारमको विवरण नपठाउँदा पदपूर्तिको प्रक्रिया नै...