साझा बिसौनी संवाददाता सुर्खेत, २४ माघ ।  अङ्ग्रेजी भाषा शिक्षकहरूका लागि दुई दिने तालिम सम्पन्न भएको छ । नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ (नेल्टा) सुर्खेतले अमेरिकन राजदूतावाससँगको सहकार्यमा सञ्चालित...

साझा बिसौनी संवाददाता सुर्खेत, २२ माघ ।  मध्यपश्चिमाञ्चल विश्व–विद्यालय सामाजिक कार्य विभागले गरेको छिमेकी शिविरको अन्तिम दिनको शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा २२ जनाले रक्तदान...

साझा बिसौनी संवाददाता सुर्खेत, २२ माघ ।  नेपाली कांग्रेस क्षेत्र नं. २ को सभापतिमा नारायण कोइराला विजयी भएका छन् । शुक्रवार सम्पन्न निर्वाचनमा एक सय ५३ मत प्राप्त गरी...

साझा बिसौनी संवाददाता सुर्खेत, २२ माघ ।  प्रेस चौतारी नेपालको १८ औं स्थापना दिवसको अवसरमा वीरेन्द्रनगरस्थित देउतीबज्यै मन्दिर परिसरका असहाय नागरिकहरूलाई फलफूल वितरण गरिएको छ । दिवसको अवसर पारेर...

साझा बिसौनी संवाददाता सुर्खेत, २२ माघ ।  सुर्खेत जिल्लाको पूर्ण सरसफाइ रणनीतिक योजना फागुन महिनाभित्र निर्माण गरिने भएको छ । जिल्लालाई पूर्ण सरसफाइ युक्त बनाउनका लागि रणनीतिक योजना निर्माण...

साझा बिसौनी संवाददाता सुर्खेत, २२ माघ ।  नेपाल रेडक्रस सोसाइटी उपशाखा लाटीकोइलीको १२ आंै वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । साधारणसभाले साङ्गठनिक तथा आर्थिक प्रतिवेदनका साथै आगामी वर्षका...

साझा बिसौनी संवाददाता सुर्खेत, १७ माघ ।  युवा व्यवसायी भीमबहादुर भण्डारीले एक करोडभन्दा बढीको लगानीमा पानी उद्योग सञ्चालनमा ल्याएका छन् । देउती दर्शन वाटर एण्ड वेभरेज इण्डष्ट्रिज प्रालि स्थापना...

सुर्खेत, १७ माघ । (साबिस) जिल्लाको पश्चिम क्षेत्रका बाढी पीडितहरूलाई आइतवार राहत वितरण गरिएका छ । भैरोचना फाउण्डेशन काठमाडौंले सामुदायिक अध्ययन विकास केन्द्र बावियाचौर–५ सुर्खेतको समन्वयमा बावियाचौर र तातापानीका...

जाजरकोट, १७ माघ । (साबिस) नायकवाडा गाविस–७ स्थित जनकबहादुर शाहीको जमिनमा सात वर्षपहिले उत्पादन हुने अन्न अहिले करिब ३० प्रतिशतले घटेको छ ।  पहिले घर नजिकै सोतर, स्याउला र...

साझा बिसौनी संवाददाता सुर्खेत, १७ माघ ।  सुर्खेत क्षेत्र नं. २ को क्षेत्र क्षेत्रीय खेलकुद छनौट प्रतियोगिता अन्तर्गत आइतवारदेखि वीरेन्द्रनगरमा विभिन्न प्रतियोगिताहरू सम्पन्न भएका छन् । नेपाल राष्ट्रिय उच्च...

साझा बिसौनी संवाददाता काठमाडौं, १६ माघ ।  कृषि विकास मन्त्री हरिबोल गजुरेलले लामो समय बाँझो राखिएको निजी जमिन सरकारले नै करारमा दिइ उपयोग गरिने बताएका छन् । आफ्नो जमिन...

साझा बिसौनी संवाददाता सुर्खेत, १६ माघ ।  नेपाल स्वतन्त्र प्रेस मजदुर युनियन जिल्ला समिति सुर्खेतको अध्यक्षमा अजयकुमार कुर्मी चयन भएका छन् । युनियनको शनिवार सम्पन्न चौथो जिल्ला अधिवेशनले  कुर्मीको...