साझा बिसौनी संवाददाता सुर्खेत, ११ चैत ।  पछिल्लो आठ महिनामा क्षयरोगका कारण सुर्खेतमा १५ जनाले ज्यान गुमाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गत साउन यता जिल्लामा १५ जनाको...

नगर कमिटी गठन

सुर्खेत, ११ चैत । (साबिस) एकीकृत नेकपा (माओवादी) निकट योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) को वीरेन्द्रगर नगर कमिटीको  अध्यक्षमा विक्रम कुमाल चयन भएका छन् । बिहीवार वीरेन्द्रनगरमा सम्पन्न प्रथम नगर...

साझा बिसौनी संवाददाता काठमाडौं, ११ चैत । शाही युवा शक्ति नेपालले आगामी जेठ १५ गतेभित्रमा राजतन्त्र पुनस्र्थापित गर्ने लक्ष्यसहित आन्दोलनको घोषणा गरेको छ । बिहीवार रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन...

साझा बिसौनी संवाददाता सुर्खेत, ११ चैत ।  नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी युवा संघको सुर्खेतमा सम्पन्न छैठौं राष्ट्रिय सम्मेलनको समीक्षा कार्यक्रम बिहीवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । ...

साझा बिसौनी संवाददाता सुर्खेत, १० चैत ।  लेखगाउँदेखि कुनाथरीसम्म विद्युत प्रसारण लाइन निर्माणका लागि दुई करोडको स्टिमेट गरिए पनि आवश्यक बजेट विनियोजन नहुँदा निर्माण कार्य अघि बढ्न सकेको  छैन...

साझा बिसौनी संवाददाता जुम्ला, १० चैत । कालिकोटमा भएको जहाज दुर्घटनामा बाँच्न सफल भएकाहरूलाई जुम्लामा भव्य अभिनन्दन तथा स्वागत गरिएको छ । मृत्युलाई जितेर घर पुगेका दुर्घटनाका घाइतेहरूलाई जुम्ला...

गणेशभक्त गौतम क्षयरोग–कुष्ठरोग अधिकृत,  जिल्ला स्वास्थ्य कार्यालय सुर्खेत क्षयरोग के हो ? हाम्रो आँखाले नदेखिने सुक्ष्म जिवाणुबाट मानिसमा लाग्ने एक किसिमको सरुवा रोग हो । माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस भन्ने किटाणुको...

चुलीले जित्यो उपाधि

साझा बिसौनी संवाददाता सुर्खेत, १० चैत । पूर्वी सुर्खेतको गुमीमा सञ्चालन भएको भलिबल प्रतियोगितामा मटेलाको चुली युवा क्लब प्रथम भएको छ । फागु पूर्णीमाको अवसरमा स्थानीय गुमीचुली जागरण युवा...

साझा बिसौनी संवाददाता सुर्खेत, ७ चैत । पुनरावेदन अदालत सुर्खेत र जिल्ला अदालत सुर्खेतका कर्मचारीहरूले आइतवार काम बहिष्कार गरी अदालतमा धर्ना दिएका छन् । बिहान १० बजेदेखि दिउँसो १...

साझा बिसौनी संवाददाता सुर्खेत, ७ चैत । नेपाल मजदुर किसान पार्टीको भातृ सङ्गठन नेपाल क्रान्तिकारी युवा संघको केन्द्रीय अध्यक्षमा प्रकाश थुसा चयन भएका छन् । संघको वीरेन्द्रनगरमा आइतवार सम्पन्न...

साझा बिसौनी संवाददाता सुर्खेत, ७ चैत । मध्यपश्चिमाञ्चल विश्व–विद्यालयका दुई जना डीनको बिदाई गरिएको छ । मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन सहप्राध्यापक पीताम्बर ढकाल र विज्ञान तथा प्रविधि सङ्कायका...

बिसौनी संवाददाता सुर्खेत, ७ चैत । वातावरण र जनसंख्या संस्था  (एन्फो) ले २५ औं रजत जयन्तीको अवसरमा विभिन्न ठाउँमा सरसफाइका लागि नागरिकहरूलाई सचेत बनाउन थालेको छ । एन्फोले वीरेन्द्रनगरमा...