बलविबाह बिरुद्ध सडक नाटक

सुर्खेतको लगाम गाविस वडा न. ५ धनरासमा आइतबार बालबिवाह बिरुद्धको सडक नाटक प्रदर्शन गरिएको छ । युएसएआईडिको आर्थिक सहयोगमा सञ्चालित साझेदारी विकास परियोजना अन्र्तगत इक्वल एक्सेसद्धारा लगाम वडा न...

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की पदमुक्त भएको फैसला सुनाएको छ । न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको इजलासले अख्तियार प्रमुखमा नियुक्तिका लागि लोकमान...

व्यवस्थापिका–संसद् बैठकमा निर्वाचनसँग सम्बन्धी विधेयक पेश भएको छ। कानूनमन्त्री अजय शंकर नायकले विधेयक पेश गरेका थिए। उक्त विधेयक बहुमतबाट पेश भयो। लगत्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त...

संविधान संशोधन प्रस्तावमाथिको छलफल नाराबाजीबीच पेश भएको छ। विपक्षी सांसदहरुको नाराबाजीबीच कानूनमन्त्री अजय शंकर नायकले विधेयक पेश गरेका छन्। होहल्लाबीच सभामुख ओनसरी घर्तीमगरले विपक्षीले दर्ता गराएको विधेयक फेल भएको...

मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघ सुर्खेतको अध्यक्षमा पुनः विष्णुबहादुर खड्का निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचन अन्तिम मत परिणाम अनुसार खड्का नेतृत्वको पूरै प्यानल विजयी भएको हो । शनिवार...

वीरेन्द्रनगर नगरपालिकाभित्र उत्पादित फोहोर व्यवस्थापनमा लापरवाही गरिएको छ । नगरपालिकाको फोहोर व्यवस्थापनका लागि व्यवस्थित ल्याण्डफिल्ड साइट नहुँदा समस्या देखिएको छ । दैनिक निस्कने फोहोर भेरी नजिकैको सामुदायिक वनमा फाल्ने...

स्थानीय तह पुनर्संरचना आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । शुक्रबार प्रधानमन्त्री कार्यालयमा आयोगका अध्यक्ष बालनन्द पौडेलले स्थानीय तह ७१९ रहने गरी तयार पारेको प्रतिवेदन सरकारलाई बुझाएका हुन् ।...

नेपाली झ्याउरे लोक गीत ‘नाँचिदेऊ रामरी…’ बजारमा आएको छ । काँक्रेविहार मुभि हाउस वीरेन्द्रनगर सुर्खेतले आफ्नो युट्यूव च्यानलमार्फत् नमराज शर्माको गीत ‘नाँचिदेऊ रामरी…] सार्वजनिक गरेको हो । सञ्चारकर्मी एवम्...

प्रमुख विपक्षी एमालेको नेतृत्वमा गठबन्धनका ९ दलले काठमाडौंमा शुक्रबार शक्ति प्रदर्शन गर्दैछन् । विदेशीको निर्देशनमा सरकारले राष्ट्रविरोधी संविधान संशोधन विधेयक ल्याएको भन्दै संघर्ष गर्दै आएका एमालेसहितका विपक्षी दलले काठमाडौंको...

राष्टिय वाणिज्य बैंक सुर्खेत शाखाले जिल्लामा आफ्नो सेवा थप विस्तार गर्ने भएको छ । बैंकले पश्चिम सुर्खेतका लागि विद्यापुरमा शाखा पुनस्र्थापना गर्ने भएको छ भने पूर्वी सुर्खेतका लागि मेहेलकुनामा...

नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाको संयुक्त बैठकले २४ पुष मा संविधान संशोधनको प्रस्तावलाई संसदमा छलफलका लागि अगाडि बढाउने समझदारी भएको छ। बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले...

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ३३ केजी सुनसहित तीन जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले दुवईबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको एयर अरेबियाको विमानमा ल्याइएको अन्दाजी ३३ केजी...