नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै बिहिबार सुर्खेतमा प्रर्दशन भएको छ। देशभक्त नागरिक सङ्घर्ष समिति सुर्खेतको आयोजनामा प्रदर्शन गरिएको हो । वीरेन्द्रनगरस्थित मङ्गलगढीचौकबाट विभिन्न नारा लेखिएका प्लेकार्ड, र...
सरकारले ताप्लेजुङको खोक्लिङमा हत्या गरिएका बनरक्षक गणेशबहादुर शाहीलाई शहीद घोषणा गर्ने भएको छ । साथै उनको परिवारलाई शहीद १० लाख रुपैयाँ आर्थिक सहायता पनि दिने भएको छ । जरकोट...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको फैसलापछि संविधान संशोधन प्रस्ताव पारित भएर राजनैतिक गत्यावरोध अन्त्य भएर जाने विश्वास व्यक्त गरेका छन्। पार्टीको आन्तरिक संगठनात्मक कार्यविधिका बारेमा आज बिहान माओवादी मुख्यालय...
नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) सुर्खेतको नयाँ कमिटी गठन भएको छ । विभिन्न माओवादी घटकहरूबीच एकता भएपछि बुधवार भएको एकता भेलाले पदम वनको अध्यक्षतामा नयाँ...
बलिउडमा नायक सलमान खानलाई बक्स अफिसका राजा मानिन्छ । तर, सलमानलाई पनि पछि पार्ने अर्का खान छन्, आमिर खान । जसको चलचित्रले बलिउडमा सर्वाधिक धेरै कमाई गर्ने गरेका छन्...
भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले एकदिवसीय र टी–२० टिमको कप्तानबाट राजीनामा दिएका छन् । इंग्ल्याण्डविरुद्धको एकदिवसीय श्रृङ्खलाको पूर्वसन्ध्यामा उनले सीमित ओभरको क्रिकेटको कप्तानबाट राजीनामा दिएका हुन् । यद्यपि उनी...
बिगत ८ वर्षदेखि रोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी फागुन १४ गते हुने निश्चित भएको छ । त्रिभुवन विश्वविद्यालय सभा ९सिनेट०को बुधवारको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने...
सरकारले संघीयता कार्यान्वयनलाई सहज बनाउन भन्दै कम्तिमा दुई वर्षसम्म नयाँ कर्मचारी भर्ना रोक्ने प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको उच्चस्तरीय संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचना...
नेपाली कांग्रेसका महामन्त्री डा. शशाक कोइरालाले संविधान संशोधन प्रक्रियालाई थाती राखेर भएपनि स्थानीय चुनावमा जानु पर्ने बताएका छन् । बिराटनगर विमानस्थलमा बुधबार सञ्चाकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले २०७४ माघसम्ममा...
सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा रहेको सिरक-डसना उद्योगमा आगलागी भएको छ। वीरेन्द्रनगर १६ तीनकुने चोक नजिक रहेको उद्योगमा लागेको आगोबाट उद्योगमा भएको सम्पूर्ण सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। मानविय...
सुर्खेतका विभिन्न लायन्स क्लवहरु मिलेर वीरेन्द्रनगरस्थित बालमन्दिर प्राथमिक विद्यालयका बालबालिकाहरुका लागि विविध सामाग्री सहयोग गरेका छन । बाल संगठनअन्तर्गत सञ्चालित बाल मन्दिरको शिशु स्याहार केन्द्रका बालबालिकाहरुलाइ बुधवार एक/एक जोर...
जुम्ला चन्दननाथ मन्दिरबाट चोरिएका मूर्ति आज विहान भेटिएपछि मूर्ति चोरलाई तत्काल पक्राउ गर्न विशेष कुकुरसहित केन्द्रीय अनुसन्धान ब्यूरोका दुई सदस्यीय टोली जुम्ला पुगेको छ । अनुसन्धानबाट सकेसम्म दोषी चाँडो...