लहँ-४ पीपलचौरस्थित जनता प्राविका विद्यार्थी ७ महिनायता खोलाको बगरमा बसेर पढ्न बाध्य छन् । गत असारको बाढीपहिरोले विद्यालय भवन बगाएपछि विद्यार्थी खुला अकाशमुनि आइपुगेका हुन् । बाढीले विद्यालयका दुई...
सभामुख ओनसरी घर्तीले संविधानको थप समृद्धिका लागि संशोधन आवश्यक रहेकी बताएकी छिन् । बुधवार वीरेन्द्रनगरमा माघे संक्रान्ति मेलाको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । संविधानमा केही कुराहरु छुटेकाले त्यसको पूर्ती गर्दै...
नेकपा माओवादी केन्द्रकी सांसद सीता नेपालीले छुटेका विषय समेट्ने गरी संविधान संशोधन आवश्यक रहेको बताएकी छिन् । बुधवारदेखि वीरेन्द्रनगरमा सुरु माघे संक्रान्ति मेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्...
सुर्खेतमा बुधवारदेखि माघे संक्रान्ति मेला सुरु भएको छ । सभामुख ओनसरी घर्ती मगरले मेलाको उद्घाटन गरेकी हुन् । मगर संघ जिल्ला कार्यसमिति सुर्खेतले मेला आयोजना गरेको हो । मेला...
नेपाल विद्युत प्राधिकरणले एकैपटक २५० भन्दा बढी पदमा खुला दरखास्त आह्वान गरेको छ । बुधबार एक विज्ञापन प्रकाशित गर्दै प्राधिकरणले विभिन्न पदका लागि दरखास्त मागेको हो । उपनिर्देशक, चाटर्ड...
लोकसेवा आयोगले निजामती सेवाका विभिन्न समूहमा १ हजार १ सय १२ जना नायब सुब्बाका लागि दरखास्त माग गरेको छ । जसमध्ये ४ सय ५८ जना खुला प्रतिस्पर्धाबाट नियुक्त हुनेछन्...
नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिनमा बुधवार पुस २७ गते सरकारी विदा नहुने भएको छ। मंगलबार बेलुकासम्म पनि सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने निर्णय गरेन । मंगलबार...
विश्व फुटबल महासंघ फिफाले यस बर्षदेखि सुरु गरेको फिफा बेस्ट प्लेयर अवार्ड स्पेनिस क्लव रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले जितेका छन् । जुरिचमा आयोजित समारोहमा ३१ बर्षीय रोनाल्डोले...
प्रधानमन्त्रीको स्वागतमा निकालिएको ¥यालीमा ज्यान गुमाएकी छात्रा समीक्षा आचार्यका आफन्तले आफूहरूले न्याय नपाएको गुनासो गरेका छन् । एक महिना बितिसक्दा पनि घटनाको बारेमा छानविन नभएको र दोषीलाई कारबाही नभएको...
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले केही दिनभित्रै मुलुकले निकास पाउने दाबी गरेका छन्। प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका ओलीले सोमबार अहिले जारी राजनीतिक गतिरोध केही दिनभित्रै...
आमिर खान स्टारर फिल्म ‘दंगल’ले बलिउड फिल्म व्यापारमा नयाँ कीर्तिमान कायम गरेको छ। वक्सअफिसमा ३४४ करोड भारूको कमाइ गरेपछि उसले यो कीर्तिमान कायम गर्न सफल भएको हो। रेकर्ड कायम...
सुर्खेतका जिल्ला वन अधिकृत हेमराज विष्ट पुरस्कृत भएका छन् । वन विभागले बेरुजु फर्छयौट गरे वापत विष्टलाई पुरस्कृत गरेको हो । विभागले पुस ६ गतेकोे निर्णयले जिल्ला वन अधिकृत...