स्वास्थ्य मन्त्रालय मातहतका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा रिक्त उपकुलपति पदमा ३० जनाले दाबी गरेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैभन्दा बढी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैभन्दा कम आकर्षण...

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेको सरकारमा संलग्न प्रमुख दलसहित मधेशी मोर्चाको बैठकमा व्यबस्थापिका संसदमा प्रस्तुत भएको संविधान संशोधन प्रस्तावलाई पारित गराउन सकारात्मक भूमिका निर्वाह गर्ने सहमति भएको छ।...

बालविवाह जटिल बन्दै गएको तथ्याङ्क सार्वजनिक नेपालमा प्रत्येक वर्ष १० वर्षमुनिका सरदर एक लाख ३८ हजार बालबालिकाको विवाह हुने गरेको तथ्याङ्क प्रस्तुत गरिएको छ। राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालमा...

करिम बेन्जिमाको अन्तिम मिनेटको गोलसँगै स्पेनिस जाइन्ट रियल मड्रिडले लगातार ४० खेलमा अपराजित स्पेनिस नयाँ रेकर्ड बनाएको छ । कोपा डेल रे कपको अन्तिम १६ को दोस्रो लेगमा सेभिल्लासँग...

भेरी नदीको चिसापानीस्थित बैरीताल पुलको निर्माण कार्य तीन वर्षदेखि अलपत्र परेको छ। जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत रुकुमको चिसापानी र जाजरकोटको डाँडागाउँ, छेप्काबीच भेरी नदीमा बन्ने सो पुल निर्माण कम्पनीको लापर्बाहीले अलपत्र...

सरकारले ४ लाख परिवारलाई सामाजिक सुरक्षाको प्रवन्ध निर्धारण गरी वैशाखदेखि गरिबी परिचयपत्र दिने भएको छ । छानिएका २५ जिल्लाबाट ३ लाख ९५ हजार परिवारले यस्तो सहुलियतयुक्त परिचयपत्र पाउनेछन् ।...

खोटो संकलनका नाममा वन दोहन

स्वस्तिक रोजिन एन्ड टर्पेन्टाइन इन्डस्ट्रिज प्रालिले दैलेखका विन्ध्यवासिनी, पगनाथ, बडाभैरव र कट्टी गाविसका सामुदायिक वनबाट सात वर्षयता लगातार खोटो संकलन गरिरहेको छ । खोटो संकलन कार्यविधि ९निर्देशिका० २०६४ अनुसार...

न्यायिक संशोधनसहित संविधानको यथाशिघ्र कार्यान्वयनको माग गर्दै सुर्खेतमा धर्ना सुरु भएको छ । सहकार्य शान्तिको अभियान अन्तर्गत बिहीबारदेखि एक घण्टे धर्ना कार्यक्रम सुरु भएको हो । सिमान्तकृत महिलाहरुका लागि...

नेकपा (माओवादी केन्द्र)ले संगठन चुस्त र दुरुस्तबनाउन भन्दै बुधबार नयाँ कार्यविधि पारित गरेको छ। आइतबारदेखि बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले कार्यविधि बुधबार पास गरेको हो। माओवादीले केन्द्रीय समितिलाई...

फिफा वरीयतामा नेपालले ६ स्थान सुधार गर्दै १७५ औं स्थानमा उक्लेको छ। फिफाले जनवरी महिनाको लागि जारी गरेको वरीयतामा नेपाल ६ स्थान फड्को मार्न सफल भएको हो। यससँगै नेपालले...

सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीले आफ्नो जन्ममितिबारे प्रधानन्यायाधीश सुशीला कार्कीले ‘अन्यायपूर्ण निर्णय’ गरेको दाबी गर्दै न्याय परिषद्मा उजुरी दिएका छन् । आठ पेज लामो उजुरीमा उनले कार्कीले गरेको ‘त्रुटिपूर्ण...

स्थानीय विकास मन्त्रालयले स्थानीय तहको प्रतिवेदन मन्त्रिपरिषदबाट स्वीकृत हुनासाथ प्रत्येक स्थानीय तहमा शाखा अधिकृतको नेतृत्वमा कम्तिमा चार कर्मचारी खटाउने तयारी थालेको छ । मन्त्रिपरिषदले स्थानीय तहको प्रतिवेदन स्वीकृत गर्ने...