निर्वाचनका लागि महत्वपूर्ण मानिएका दुई वटा विधेयक सोमबार पारित भएका छन्। करिब तीन महिनादेखि संसदको राज्य व्यवस्था समितिमा तीनवटा विधेयक अड्किएका थिए, जसमा दुईवटा पारित भएका हुन्। मतदाता नामावली...

दैलेख पर्यटन महोत्सवलाई सफल बनाउन सर्वदलिय निर्णय भएको छ । महोत्सव सचिवालयले रिपोर्टर्स क्लवमा आयोजना गरेको बैठकमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरुले यस्तो निर्णय गरेका हुन् । नेपाली काँग्रेसका सभापति...

पछिल्लो समय कालिकोटमा स्थानीयस्तरमै उत्पादित तरकारीले भारतीय बजारबाट आयातित तरकारी विस्थापित गर्दै गएको छ । यहाँका कृषकहरूले व्यवसायिक रूपमा तरकारी खेती गरी उत्पादन थालेपछि आयातित तरकारी विस्थापित हुँदै गएको...

मध्यपश्चिमाञ्चल गजल मञ्चको अध्यक्षमा पुन : खगेन्द्र अधिकारी अमृत चयन भएका छन् । मञ्चको शनिवार सुर्खेतमा सम्पन्न तेस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । आगामी २...

सुर्खेतस् लागूऔषधसहित सुर्खेतमा दुई जना पक्राउ परेका छन्। प्रहरीले लागूऔषध ब्राउन सुगरसहित सुब्बाकुनामा रहेको प्रहरीको चेक पोष्टनजिक चेकजाँचका क्रममा दुईजनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा...

पेटमा समस्या भएर उपचारका लागि नेपालगञ्जतर्फ लैजानका लागि मुगुको ताल्च विमानस्थलमा पुगेका एक विरामीको बिहीबार दिउसो विमानस्थलमै मृत्यु भएको छ। पूर्वी करान भेगमा पर्ने पुलु गाविस–३ पुअ गाउँका २०...

एसओएस हर्मन माइनर मावि वीरेन्द्रनगर ३ कालागाउँमा कक्षा ९ मा अध्ययनरत छात्रा पुष्पा चौधरीको दुवै मिर्गाैला खराब भएर काठमाडौंमा उपचाररत रहेको बेला खर्च अभाव भएपछि उनी पढ्ने विद्यालयले एक...

लायन्स क्लब अफ सुर्खेतले लायन्स क्लबका सस्थापक मेल्भिन्स जोन्सको जन्म जयन्तिको अवसरमा सोमवार बालबालिकाहरुलाई न्यायो कपडा वितरण गरेको छ । वीरेन्द्रनगर–६ सुर्खेतको खोर्के लाईनमा रहेको बाल विकास केन्द्रका ३०...

सुर्खेत उद्योग वाणिज्य संघले उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई विभिन्न ११ बुँदे माग कार्यान्वयनका लागि आग्रह गरेको छ । सोमबार संघको कार्यालयमा मन्त्री जोशीलाई स्वागत तथा सम्मान गर्दै संघका अध्यक्ष प्रकाश...

युरोपमा अवसरको खोजी गरिरहेका युवा फुटबलर बिमल घर्ती मगर सोमबार बेल्जियम उड्दैछन् । पछिल्लो दुई बर्षदेखि बेल्जियम, नेदरल्याण्ड्सका क्लबहरुमा ट्रायल दिएरहेका उनको व्यक्तिगत सिकाइ र खेल कौशलमा निखारतामा मद्दत...

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आसन्न स्ववियु निर्वाचनको प्रत्यक्ष कमाण्ड गर्न जिम्मेवारी बाँडफाँट गरेको छ । बुधबार र बिहीबार दुई दिनसम्म बसेको केन्द्रीय पदाधिकारी बैठकले स्ववियु...

जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना तथा छनौट शाखाका अनुसार ५ हजार ४४ जनाका लागि भर्ना खुलेको...