थुप्रै आलोचनाका बीच पनि स्थानीय सरकारले गरेका कतिपय काम प्रशंसनीय छन् । शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा केही उल्लेखनीय काम गरेका छन् । प्रगति हासिल गरेका छन् । एम्बुलेन्स र शववाहन खरिद गरी...
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय डेढ महिनादेखि सचिवविहीन छ । मन्त्रालयका तत्कालीन सचिव दिनेश सागर भुसालको माघ २० गते सरुवा भएको थियो । भुसाल सरुवा भएसँगै मन्त्रालय सचिवविहीन भएको...
मुलुकमा राजनीतिक सत्ता समीकरण स्वार्थअनुसार जुनसुकै समयमा पनि फेरबदल हुनसक्छ । गत मंसिरमा भएको संसदीय निर्वाचनसम्म जुन गठबन्धन बनेको थियो, निर्वाचनलगत्तै त्यो फेरियो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहितको चुनावी...
विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचन हुन्छ । यो मुख्यतया राजनीतिक हुने गरेको छ । मूलभूत उद्देश्य विद्यार्थीहरूको पक्षमा काम गर्ने भएपनि विभिन्न राजनीतिक दलका भातृ...
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ देखि विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम सुरु ग¥यो । सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार विकास गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रमले हरेक वर्ष निरन्तरता...
समतामूलक समाज निर्माणका लागि समानुपातिक सहभागिताको मुद्दा उठ्यो । महिला र पुरुषबीचमा हुने विभेद अन्त्य गर्ने र राज्यका सबै निकायमा समान प्रतिनिधित्वका लागि संसारभर विभिन्न आन्दोलन भए । यस्ता आन्दोलनकै बलमा...
कर्णालीका हिमाली जिल्लाहरूमा बर्सेनि खाद्यान्न संकट उत्पन्न हुन्छ । स्थानीय उत्पादन कम हुने र आयातित वस्तुमा निर्भर हुनुपर्ने भएकाले खाद्यान्न अभाव हुने गरेको हो । त्यसमाथि बेलाबखत प्राकृतिक विपदले...
शिक्षाप्रति राज्यको उदासिनता देखिने गरेको छ । बजेट विनियोजनदेखि शिक्षाका लागि बनाइएका योजना कार्यान्वयनमा आवश्यक पहल न्यून हुँदै आएको छ । कर्णाली प्रदेश सरकारले पनि शैक्षिक उन्नयनमा अपेक्षित काम...
कर्णाली विद्युतीकरणको योजना पूरा हुन सकेको छैन । अहिले पनि प्रदेशका दशमध्ये तीन जिल्लामा राष्ट्रिय प्रसारण लाइन विस्तार हुन समेत सकेको छैन । हिमाली जिल्ला हुम्ला, डोल्पा र मुगु...
भौतिक पूर्वाधार विकासका काममा जहिल्यै ढिलाइ हुने गरेको छ । विभिन्न व्यवधान निम्तिदा निर्माणअघि नै आयोजनाहरु संकटमा पर्दै आएका छन् । औद्योगिक विकासका पनि यस्तै समस्या देखिने गरेको छ...
विकास निर्माणमा ढिलासुस्ती पुरानै समस्या हो । निर्माणअघि र निर्माण सुरु भइसकेपछि पनि विभिन्न बखेडा निम्तिने र आयोजना नै प्रभावित हुने गरेका थुप्रै उदाहरण छन् । जसले गर्दा आयोजनाहरू समयमै सम्पन्न...
चालु शैक्षिक सत्र आखिरिमा छ । विद्यालयहरू वार्षिक परीक्षाको तयारीमा छन् । विद्यार्थीहरू पनि परीक्षाका लागि आवश्यक तयारी गर्दैछन् । तर शैक्षिक सत्र सकिने तरखर भइसक्दासम्म पनि कर्णाली प्रदेशका सबै...