अहिले देशभर विद्यार्थी भर्ना अभियान चलिरहेको छ । यो अभियान वैशाख महिनाभर चल्ने जनाइएको छ । भर्ना अभियान चलिरहँदा ग्रामीण क्षेत्रका विद्यालयमा चहलपहल कम छ भने सहरी क्षेत्रका विद्यालयमा बढी देखिन्छ ।...
स्वदेशमा पर्याप्त रोजगारी नहुँदा नेपालबाट लाखौँ कामदार विदेश जान बाध्य छन् । कर्णालीका धेरै जसो नागरिक रोजगारीका लागि भारत जाने गरेका छन् । तर वैदेशिक रोजगार बोर्डमा उनीहरूको तथ्यांक छैन । कर्णाली...
महिनावारीको समयमा महिलाहरूले अझै पनि अनेक समस्या झेल्नु परिरहेको छ । एकातिर महिनावारीलाई लिएर समाजमा केही भ्रम कायमै छन् । नकारात्मक धारणा स्थापित छन् । गलत बुझाइका कारण महिलाहरूको रजस्वलाको नियमित...
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि ‘बाली र पशुपन्छी विशेष उत्पादन क्षेत्र कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ । आर्थिक वर्ष २०८०÷८१ बाट कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । कार्यक्रम कार्यान्वयनका लागि यो वर्ष...
पछिल्लो समय आगलागीका घटनामा वृद्धि भएको छ । गर्मी बढेसँगै आगलागीका घटनामा वृद्धि भएको हो । दिनहुँजसो आगलागीका घटना बढेको प्रहरीले जनाएको छ । हिमाली जिल्लाहरूमा त केही समयअघिदेखि नै आगलागी हुन...
कम लगानीमा नै व्यवसाय सुरु गरेर छोटो समयमा नै लाभ लिन सकिने भएपछि मौरीपालन व्यवसायमा किसानहरू आकर्षित हुन थालेकाछन् । किसानहरूले व्यावसायिक रूपमा नै मौरीपालन सुरु गर्न थालेपछि सुर्खेतमा...
नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान सुरु गरिएको छ । सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान सुरु गरेका छन् । विद्यालयहरू विभिन्न नयाँ योजना लगेर सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित...
यसअघि दुई चरणको अध्ययनमार्फत् दैलेखमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भइसकेको छ । अब तेस्रो चरणअन्तर्गत पेट्रोलियम भण्डारणको अवस्था पत्ता लगाइनेछ । करिब तीन सय किलोमिटरको हाराहारीमा तीन हजारभन्दा बढी...
कर्णाली प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ । प्रदेश सरकारको नेतृत्व अब नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेलले गर्नेछन् । मंगलवार मुख्यमन्त्रीमा नियुक्त भएका उनले बुधवार पद तथा गोपनीयताको शपथसमेत लिएका...
भौतिक पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीका सयौं उदाहरण छन् । सडकदेखि पुलसम्म, भवन निर्माणदेखि विद्युत विस्तारका काममा विभिन्न कारण देखाएर ढिलाइ हुने गरेको छ । अझ विशेष गरेर निर्माणको जिम्मा पाएका ठेकेदार...
लामोसमयसम्म रोकिएको काँक्रेविहार संरक्षित क्षेत्रको पर्खाल निर्माण कार्य अघि बढ्ने भएको छ । प्रदेश सरकारले काँक्रेविहार कम्पाउन्डिङ (पर्खाल) आयोजनालाई निरन्तरता दिन लागेको हो । यसअघि विवादका कारण काम रोकिएको थियो ।...
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि सहलगानीमा आधारित पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन गर्ने भएको छ । विगत तीन आर्थिक वर्षदेखि उक्त कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन । कार्यक्रमको ढाँचा...