पूर्वाधार विकासका हिसाबले वीरेन्द्रनगर कर्णाली प्रदेशकै सबैभन्दा विकसित सहर हो । उपमहानगर बन्ने योजनामा रहेको वीरेन्द्रनगरले सहरी सुरक्षा र सुन्दरतालाई ध्यानमा राखेर पूर्वाधार विकास गरिरहेको छ । सडक बत्ति,...
पछिल्ला वर्षहरूमा जलाधार क्षेत्र संकटमा पर्दै आएका छन् । अव्यवस्थित रूपमा गरिएका विकास निर्माण गतिविधिले पनि जलाधार क्षेत्रलाई जोखिममा पारेका छन् । जसले गर्दा पानीका स्रोत सुक्नेदेखि भू–क्षयलगायतको जोखिम...
लगानी गर्न सकिने पर्याप्त क्षेत्रहरू हुँदाहुँदै पनि कर्णाली प्रदेशमा अपेक्षाकृत रूपमा लगानी भित्रिन सकेको छैन । यहाँको जल, जमिन, जंगल, जटिबुटीलगायत विविध क्षेत्रमा लगानीका प्रचुर सम्भावना रहेको मानिन्छ ।...
केही हप्ताअघिसम्म कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा(एमाले)ले गरेको थियो । नेपाली कांग्रेस पनि सत्तासाझेदारका रूपमा सरकारमा सहभागी थियो । एकाएक कांग्रेस सरकारबाट बाहिरियो । प्रतिपक्षीमा रहेको नेपाली कम्युनिष्ट पार्टी...
कर्णाली प्रदेशका सबै जिल्लामा यातायात व्यवस्था कार्यालय छैन । सवारी लाइसेन्सका लागि सुर्खेत, जुम्ला वा रुकुमपश्चिम पुग्नुपर्ने बाध्यता छ । तर अब यो बाध्यता अन्त्य भएको छ । कर्णाली...
कर्णाली प्रदेशभित्र सञ्चालनमा रहेका भन्दा निर्माण भएर पनि सञ्चालनमा नआएका र निर्माणको चरणमा पुगेर अल्झिएका विमानस्थल धेरै छन् । जिल्लैपिच्छे विमानस्थल निर्माणको चर्चा पनि हुँदैछ । करोडाँैका पूर्वाधार निर्माण भएपनि...
कर्णाली प्रदेश पनि अस्थिरताको सिकार भएको छ । संघीयता कार्यान्वयनसँगै बनेको प्रदेश सरकारले स्थायित्व पाउन सकेको छैन । छोटो समयमै नेतृत्व फेरबदल हुँदै आएको छ । पार्टी एकता र...
केही दिनयता सुर्खेतमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । एक सिलिण्डर ग्यासका लागि उपभोक्ताहरू घण्टौं लाइन बस्नुपर्ने बाध्यता छ । कतिसम्म भने ग्यास बिक्री केन्द्रहरूमा एक÷दुई दिन अघिदेखि नै...
कर्णाली प्रदेश सरकारले गुठी जग्गा व्यवस्थापन गर्न लागेको छ । गुठी जग्गासम्बन्धी प्रदेशमा उत्पन्न समस्या समाधान गर्नका लागि मापदण्ड निर्माण गर्न लागिएको हो । संघ, प्रदेश र स्थानीय सरकार...
कर्णाली प्रदेश सरकारले कृषि आयकरमा ठुलो मात्रामा छुटको नीति लिएको हो । किसानलाई प्रोत्साहन गर्ने उद्देश्य अनुरूप ‘कर्णाली प्रदेश आर्थिक ऐन—२०८३’ मा कृषि आयकरमा प्रदेश सरकारले ठूलो हेरफेर गरेको...
सुर्खेतमा खान पकाउने एलपी ग्यासका लागि दैनिक उपभोक्ताहरू लाइन लागेको देखिन्छ । बिहान २ बजेदेखि नै वितरक केन्द्रहरूमा खाली सिलिण्डरसहित उपभोक्ताको लामो लाइन हुन्छ । यसरी घण्टौ लाइन लाग्दा...
कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानी कमजोर छ । पर्याप्त स्रोत नहुँदा प्रदेश सरकारले लक्ष्य अनुरूप आम्दानी गर्न सकेको छैन । सुरुवाती चरणदेखि नै प्रदेश सरकारले लक्ष्य अनुरूप आम्दानी गर्न...