वन जोगाउने दायित्व

अवैध रूपमा वनको फँडानी गर्ने र काठ तस्करी गर्ने कार्य सुर्खेतमा विगतदेखि नै हुँदै आएको छ । सङ्कटकालको समयमा अत्याधिक मात्रामा हुने गरेको काठ तस्करी पछिल्लो समयमा घटेको भए...

सरसफाइमा सुधार

मानवजीवनका लागि सरसफाइ अत्यावश्यक छ । तर यही कुरा अझै पनि सबै नागरिकलाई बुझाउन र त्यसको बोध गराउन नसकिने विडम्बना हो । अहिले पनि सरसफाइको कमीकै कारण नागरिकहरूले ज्यान...

मधेस विवाद

नेपालको मधेसलाई लिएर विवादहरू उत्पन्न भइरहेका छन् । विशेषगरी नयाँ संविधान जारी भएपछि मधेस विवादले उग्रता लिएको छ । यस्तो अवस्थामा मधेसलाई हेर्ने दृष्टिकोणमा समेत विभिन्न स्वरूपहरू देखिएका छन्...

बेरोजगारी समस्या

युवाहरूले बेहोर्नुपरेको सबैभन्दा प्रमुख समस्या हो, बेरोजगारी । स्वदेशमा रोजगारीका पर्याप्त अवसरहरू नहुँदा लाखौं युवा विदेशिएका छन् । मुलुकलाई आवश्यक दक्ष जनशक्ति खाडीमा गएर परिश्रम गर्न बाध्य छन् ।...

प्रधानमन्त्री केपी ओलीको औपचारिक चीन भ्रमणको तयारी भइरहेको छ, भारत भ्रमणको एक महिनापछि । दक्षिणको यात्रा मुख्य रूपमा ‘सम्बन्ध सुधार’ मा केन्द्रित रहेको र त्यसैले अन्य कुनै एजेण्डाविना नै...

न्यायालयको छवि

नेपाली कांग्रेसको महाधिवेशनको तरंग शान्त हुन नपाउँदै नेपालको राजनीति संवैधानिक निकायका रिक्त पदपूर्तिको विषयले तताएको छ । पछिल्लो साता न्यायाधीश नियुक्ति विषय सर्वाधिक चर्चामा रह्यो । अहिले राज्यका विभिन्न...

नियतमै खोट

विपद्मा परेका जनतालाई राहत दिनु सरकारको कर्तव्य हो । यसका लागि सरकार सधैं अग्रसर हुनु पर्दछ । यस्ता विपद्मा परी विस्थापित भएका नागरिकहरूको व्यवस्थापन पनि सरकारको दायित्व हो ।...

स्वार्थको खेल

सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको विषयमा अहिले संवैधानिक विवाद सिर्जना भएको छ । राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त हुनुअघिको संसदीय सुनुवाइका लागि न्यायपरिषद्ले व्यवस्थापिका–संसदमा पठाएको सिफारिसलाई सभामुख ओनसरी घर्तीले अपूर्ण...

मन्त्रीकै मनोमानी

सरकारका मन्त्रीहरू कानुन कार्यान्वयन गर्ने जिम्मेवारी पाएका व्यक्तिहरू हुन् । संविधान र ऐन कानुनको पालना र कार्यान्वयन उनीहरूको प्रमुख जिम्मेवारी पनि हो । उनीहरूले नै मुलुकको प्रचलित संविधान तथा...

सजगता अपनाऔं

गर्मीयाम सुरु हुनै लाग्दा पश्चिम सुर्खेतको लगाममा पहिचान नभएको रोगको संक्रमण फैलिएको छ । उक्त रोगका कारण दुई जनाले ज्यान गुमाइसकेका छन् । गाउँका हरेक घरका सदस्यहरू बिरामी भएपछि...

महाधिवेशनको सन्देश

नेपाली कांग्रेसको महाधिवेशनबाट सभापति, महामन्त्री र कोषाध्यक्षको छनौट भइसकेको छ भने केन्द्रीय सदस्यहरूको मतगणना कार्य जारी छ । प्रमुख तीन पदमा भएको निर्वाचन र त्यसबाट प्राप्त परिणामलाई लिएर नेपाली...

दिवसको सार्थकता

विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । यसरी हरेक साल नारी दिवस एक वर्ष पुरानो हुन्छ अनि विश्व इतिहासमा पनि महिलाले हासिल...