बत्ती हो कि जुनकिरी !

सुर्खेतमा हिजोआज एउटा नयाँ गाउँखाने कथा प्रचलित छ । तर यो कुनै स्वैरकाल्पनिक कथा भने होइन । दैनिक जीवनयापनमा भोग्नुपरिरहेको यथार्थ हो । कथा हो, ‘आयो–गयो, आयो–गयो झ्याप्प के हो ?’ सुर्खेतमा...

भ्रष्टाचारको चक्रव्यूह

सर्वत्र चर्चा र चासोमा रहेको शब्द हो, भ्रष्टाचार । कतिसम्म भने यो शब्द आशिर्वाद, अर्ति–उपदेशदेखि गालीसम्ममा प्रयोग हुने गरेको छ । अभिभावकले आफ्ना सन्तानलाई होस् या शिक्षकले विद्यार्थीलाई ‘जीवनमा...

अलपत्र ‘ड्रिम प्रोजेक्ट’

कर्णाली प्रदेशको राजधानी हो, वीरेन्द्रनगर । यहाँ अचेल बिजुली निकै चम्किरहन्छ । तर मेघ गर्जेर भने हैन । झ्याप्प–झ्याप्प विद्युत आउने–जाने गरेर । कोभिड–१९ को त्रासले प्रविधिको सदुपयोग गर्दै गरिएका भर्चूअल संवाद, बैठक...

मन्दिरको दान, किन आएन काम ?

जब मानिसमाथि कुनै सङ्कट आइपर्छ उसले सुरुमै सम्झने एक वाक्य हो–भगवान मेरो रक्षा गर । भगवानले रक्षा गरून या नगरुन् यसैको हामीले मन्दिरको रक्षा भने जरुर गरिहाल्छौँ । खल्तीमा...

वि.सं. २०१३ सालमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको पालादेखि नेपालमा विधिवत रूपमा निजामती सेवाको सुरुवात भएको हो । मुलुकको स्थायी सरकार भनेर चिनिने निजामती कर्मचारीको सेवा, सुविधा, शर्त, आचरण, कर्मचारीले गर्ने...

वित्तीय साक्षरता भनेको खासमा रूपैयाँ–पैसा सम्बन्धी शिक्षा हो । हामीले पैसालाई दिगो रूपमा के, कसरी, कहाँ, किन चलायमान गराउने भन्ने कुरा व्यवस्थित रूपले नबुझेकोले गर्दा हामीलाई पैसा कसरी सदुपयोग गर्ने...

देशमा यतिखेर कोरोनाको संक्रमणकालीन अवस्थाले होला, आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीति सार्वजनिक गर्न केही दिन ढिलो हुने देखिएको छ । यस्तो संक्रमणकालीन समयमा मौद्रिक नीति आउनमा ढिलाइ भए...

यही असार २४ गते पारित कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷७८ को बजेटमा सांसदहरूको लागि निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत पाँच करोडको दरले विनियोजन गरियो । यसभन्दा अगाडि बजेट...

म्यानपावरको मनपरी

पारिश्रमिक लिएर कसैका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने सबै श्रमिकको परिभाषामा पर्दछन् । श्रमिकहरू आफ्नो सीपको श्रम बिक्री गरी आर्थिक आर्जन गर्न रोजगारिका लागि विश्वका कुना–कुनासम्म पुग्ने गर्दछन्...

शिक्षा क्षेत्रका चुनौतीहरू

‘एउटा देश वा समुदायको शैक्षिक प्रणालीको स्तर शिक्षकको स्तरभन्दा राम्रो हुन सक्दैन ।’ एकजना दक्षिण कोरियाली अधिकारीको यो भनाइले शिक्षा क्षेत्रलाई राम्रो बनाउन शिक्षकको भूमिका नै सबैभन्दा महत्वपूर्ण हुन्छ...

असावधानीले बढ्दैछ जोखिम

कोरोना भाइरस(कोभिड–१९) संक्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले गत चैत्र ११ गतेदेखि देश लकडाउन ग¥यो । नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन रोक लगाइयो । कार्यालयदेखि व्यापार–व्यवसाय, पठनपाठन लगायत सबै क्षेत्र...

विषय प्रवेश मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्थापनाको एक दशकको यात्रा पूरा गरेको छ । वि.सं. २०६७ असार ३ गते औपचारिक रूपमा नेपाल सरकारले सरकारी लगानीबाट स्थापना गरेको यो विश्वविद्यालयले आज (बुधवार)...