अघिल्लो श्रृंखलामा हामीले प्रदेश सरकारले पहिलो एक वर्षमा गरेका महत्वपूर्ण निर्णयहरूबारे चर्चा गर्याैं । आजको श्रृंखलामा प्रदेश सरकारले पछिल्लो करिब दुई वर्ष अर्थात् २०७६ वैशाखदेखि हालसम्म गरेका महत्वपूर्ण निर्णयहरूमा...

संसद् विघटनको नसिहत

लोकतान्त्रिक संसदीय शासन प्रणालीमा आधारित नेपालको कानुनमा पहिलो विकल्प अर्थात् बहुमतबाट बनेको र संसद्को विश्वास प्राप्त सरकारले काम गरिरहेको अवस्थामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गर्न पाउने व्यवस्था छैन ।...

नेपालमा जलविद्युतीय परियोजनाहरू प्राय केन्द्रीय तथा पूर्वीय नदीप्रणालीमा नै समूहीकृत रही आएका छन् । जसका कारण, प्रदेश एक, बाग्मती र गण्डकी प्रदेशहरू अन्तर्गत पर्ने कोसी तथा नारायणी नदी प्रणालीमा...

आउँदो फागुनमा कर्णाली प्रदेश सरकारको पाँच वर्षे कार्यकालमध्ये तीन वर्ष पूरा हुनेछ । यो अवधिमा मन्त्रिपरिषद्का ८२ वटा बैठक सम्पन्न भएका छन् । बैठकले विभिन्न निर्णयहरू पनि गरेका छन्...

आगामी फागुन ४ गते कर्णाली प्रदेश सरकार गठन भएको तीन वर्ष पुग्दैछ । पाँच वर्षे कार्यकालमध्ये अब दुई वर्ष मात्र बाँकी रहनेछ । अर्थात ६० प्रतिशत कार्यकाल सकिनै लागिसकेको छ भने...

असफल अभ्यासकै निरन्तरता

नेपालमा स्वरोजगार कार्यक्रमः भाग– दुई कर्णाली प्रदेश सरकारले संघीय सरकारको सिको गर्दै मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेको छ । जसरी संघमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन हुन्छ, त्यसैगरी कर्णाली प्रदेशमा पनि...

लगानी धेरै, प्रतिफल थोरै

नेपालमा स्वरोजगार कार्यक्रमः भाग– एक नेपालमा युवाको जनसंख्या कुल जनसंख्याको ४०.३५ प्रतिशत अर्थात् एक करोड सात लाख रहेको छ । नेपालको संविधान २०७२ को धारा ३३ मा प्रत्येक नागरिकको रोजगारीको...

पुस महिनाको यो कठ्याङ्ग्रिने चिसोमा विमानस्थल विस्तारको चर्चाले एकातिर सुर्खेतलाई तताइरहेकोे छ भने अर्कोतिर गाग्रेतात, बस्तीपुर, नेवारे र चनौटेका बासिन्दालाई मर्ममा हानेर सताइरहेको छ । सबैको मन–मनमा पहिलो जिज्ञासा एउटै...

विकास ‘द डिप्लोम्याट’ नाम गरिएको एक बहुचर्चित अन्तरास्ट्रिय अनलाइन म्यागजिनमा हालै एक लेखले काजाखस्तान र चीन सरकारद्वारा हस्ताक्षर गरिएको संयुक्त काजाखस्तान–चीन योजनाहरूको हालसम्मको प्रगति विवरण प्रस्तुत गरेको थियो । सन्...

नेपालको राजनीतिक वृत्तमा आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा (संसद्) विघटन गरेको घटनाले बहुदलीय÷संसदीय राजनीतिक इतिहासको पुनरावृत्ति भएको छ । उनले संसद् विघटन गरेपछि राज्यको तीन महŒवपूर्ण अङ्गमध्ये सार्वभौमसत्ता सम्पन्न...

जमिनको उपयोग: भाग–दुई नेपालको संविधान २०७२ को अनुसूची–८ मा स्थानीय तहको अधिकारहरूको सूची समावेश गरिएको छ । जसमा स्थानीय बजार व्यवस्थापन, स्थानीय सडक, कृषि सडक, ग्रामीण सडकलाई स्थानीय तहको अधिकारको...

जमिनको उपयोग: भाग–एक उत्पादनका चार साधनमध्ये भूमि पनि एक महत्वपूर्ण उत्पादनको साधन हो, जुन कुरा अर्थशास्त्रीहरूले आफ्ना सिद्धान्त प्रतिपादन गर्ने शिलशिलामा महŒवका साथ भूमि प्रयोगबाट उत्पादनमा योगदान गर्न सकिन्छ...