ईश्वरबहादुर शाही वि.सं. २०४९ साल असोज ४ गते अछामको तुर्माखाँद गाउँपालिका–८ मा जन्मिएका हुन् । बुबा धिरजबहादुर शाही र आमा देवीकला शाहीको कोखबाट घरको जेठो छोराको रूपमा ईश्वर जन्मिएका...

कलाकारितामै समर्पित

लोक नृत्य भनेपछि विशेष गरी मध्यपश्चिमाञ्चल क्षेत्रलाई नै चिनिने गरिन्छ । विशेष गरी झ्याउरे नृत्यका ‘मास्टर’ नै भनेर चिनिएका कुलमान नेपालीले निर्देशन गरेका लोक नृत्यहरू २२ पटकसम्म नेपाल प्रथम...

वेटरदेखि मालिकसम्म

वि.सं. २०४० साल वैशाख २७ गते बुबा सिंहबहादुर सिंह र आमा पञ्चकला सिंहको कोखबाट जन्मिएका जनक सिंह ठकुरी घरका कान्छा छोरा हुन् । कालिकोटको महावै गाउँपालिका–४ मा जन्मिएका जनकको...

कृषि अभियन्ता शक्ति

वीरेन्द्रनगर–१५ रतुका शक्तिबहादुर थापा (बुढा) बुबा कर्णबहादुर थापा र आमा जमुना थापाका जेठा छोरा हुन् । आठ भाइबहिनीमा जेठा छोरा शक्ति सानैदेखि शान्त स्वभावका थिए । प्राथमिक शिक्षा अध्ययन...

अब्बल प्रधानाध्यापक

वीरेन्द्रनगर–७ इत्रामकी ज्ञानुकुमारी सुवेदी (गैरै) बुबा मोतिप्रसाद सुवेदी र आमा नन्दकला सुवेदीको कोखबाट घरकी काइली छोरीको रूपमा जन्मिएकी हुन् । वि.सं. २०२५ साल कार्तिक १६ गते वीरेन्द्रनगर–१२ नेवारेमा जन्मिएकी...

आजीवन दलितकै पक्षमा

तानसेन नगरपालिका पाल्पामा वि.सं. २०१८ साल वैशाख २२ गते बुबा रिजलाल विश्वकर्मा र आमा केशकुमारी विश्वकर्माको कोखबाट जन्मिएका हुन् हिरालाल विश्वकर्मा । आमा घरायसी काम गर्ने भए पनि बुबाले...

सत्यदेवी खड्का (अधिकारी) वि.सं. २०२५ साल साउन १० गते भगवतीमाई गाउँपालिका–६ कट्टी दैलेखमा जन्मिएकी हुन् । बुबा सर्वजित खड्का र आमा कृष्णाकुमारी खड्काको कोखबाट घरकी काइली छोरीको रूपमा जन्मिएकी...

वि.सं. २०३२ साल जेठ २५ गते बुबा ललितबहादुर चन्द र आमा प्रेमदेवी चन्दको कोखबाट दैलेखको भेरीमा जन्मिएकी हुन्, टायलकुमारी खत्री । घरकी कान्छी छोरीको रूपमा जन्मिएकी टायललाई सानैदेखि शिक्षक...

जुत्ता सिलाएर आत्मनिर्भर

वि.सं. २०१९ साल जेठ १५ गते बुबा बिर्खबहादुर बस्याल र आमा बुद्धिसरा बस्यालको कोखबाट जन्मिएका प्रेमबहादुर बस्याल घरका जेठा छोरा हुन् । वीरेन्द्रनगर–८ स्थित क्याम्पसरोडमा जुत्ता सिलाएर गुजारा गर्ने...

समाज सेवामा समर्पित

वीरेन्द्रनगर–९ लाटीकोइलीकी तारा रास्कोटी वि.सं. २०३१ साल चैत्र २९ गते जन्मिएकी हुन् । बुबा बलबहादुर रास्कोटी र आमा विर्मा रास्कोटीको कोखबाट साइली छोरीको रूपमा उनको जन्म भयो । सानो...

अवकाश लिएपछि पनि समाज सेवा गर्छु उनी सानैदेखि सरसफाइमा विशेष ध्यान दिन्थे । स्वास्थ्यप्रति संवेदनशील थिए । उनको यही स्वभाव देखेका बाबुआमा र दाजुले उनलाई डाक्टर बनाउने सपना बुनिसकेका...

डुङ्गेश्वर गाउँपालिका–७ दैलखमा वि.सं. २०४५ साल भदौ १८ गते जन्मिएकी कृष्णा शाही सानैदेखि मिलनसार स्वभावकी थिइन् । बुबा गजबहादुर शाही र आमा गीता शाहीकी साइली छोरीको रूपमा जन्मिएकी कृष्णालाई...