‘राजनीति नै मेरो लक्ष्य’

पञ्चपुरी नगरपालिका–१० तातापानी सुर्खेतका गणेश समीप ढकाल वि.सं. २०५२ सालमा जन्मिएका हुन् । बुबा रामप्रसाद ढकाल र आमा गौरादेवी ढकालको कोखबाट घरको कान्छो छोराको रुपमा जन्मिएका गणेश पढाइमा तेज...

पढेर सफल उद्यमी बन्ने सपना

पञ्चपुरी नगरपालिका–४ बाबियाचौर सुर्खेतकी खगीसरा रावत घरकी जेठी छोरी हुन् । बुबा आशाराम रावत र आमा कौशिला रावतको कोखबााट २०५२ साल फागुन १५ गते जन्मिएकी खगीसरालाई लघु उद्यम सहजकर्ता...

‘कलेजमा कहिल्यै दोस्रो भइनँ’

पञ्चपुरी नगरपालिका–१० तातापानी सुर्खेतमा वि.सं. २०५२ साल मंसिर १६ मा जन्मिएका जगत ढकाल सानैदेखि पढाइमा अब्बल थिए । बुबा चन्द्रप्रसाद ढकाल र आमा धर्मादेवी ढकालको माइलो छोरोको रुपमा जन्मिएका...

पढ्दै, कमाउँदै

त्रिपुरासुन्दरी नगरपालिका–२ डोल्पाकी तिलाकुमारी थापा घरकी जेठी छोरी हुन् । उनीभन्दा पछाडि दुई भाइ र एक बहिनी छन् । बुबा मनराम थापा र आमा पन्ना थापाको कोखबाट वि.सं. २०५६...

पढेर कृषक बन्ने सपना

शिवपुरी गाउँपालिका–५ नुवाकोटका अविन तामाङ्ग वि.सं. २०५६ साल श्रावण १० गते बुबा रामकृष्ण तामाङ्ग र आमा ठूलीमाया तामाङ्गको कोखबाट जन्मिएका हुन् । चार भाईबहिनीमध्ये उनी घरका जेठा छोरा हुन् ।...

मेरो सपना स्टाफ नर्स

हरेक व्यक्तिको जीवनमा एउटा सपना हुन्छ । ठूलो भएर आफ्नो चाहना अनुसारको काम गर्ने र समाजमा इज्जत कमाउने । जाजरकोटकी बिना शाहीको पनि यस्तै एउटा सपना थियो । भेरी...

वीरेन्द्रनगर–९ सुर्खेतका कृष्ण अधिकारी अहिले कक्षा १२ मा पढ्दैछन् । जनउच्च माध्यमिक विद्यालयमा व्यवस्थापन संकायतर्फ पढ्दै गरेका उनको ईच्छा बैंकमा जागिर गर्नेछ । बुबा मुक्तिराम जैसी र आमा सुना...

कुशे गाउँपालिका–२ जाजरकोटका परमेश्वर न्यौपाने वि.सं. २०५४ साल असार ६ गते बुबा देवाखर जैसी र आमा शितला जैसीको कोखबाट जन्मिएका हुन् । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा बी.ए. पढ्दै गरेका...

वीरेन्द्रनगर–१२ खोरियाकी भीमा दाहाल वि.सं. २०४९ माघ ७ गते साविकको रतु गाविस ७ काफलटाकुरामा जन्मिएकी हुन् । बुबा उमालाल दाहाल र आमा सावित्रा दाहालको कोखबाट जन्मिएकी भीमा सानैदेखि समाजसेवामा...

चौकुने गाउँपालिका–९ घाटगाउँका अमरबहादुर विक वि.सं. २०४९ सालमा बुवा मन्दिरे विक र आमा रंगादेवी विकको कोखबाट जन्मिएका हुन् । सरस्वती माध्यमिक विद्यालय घाटगाउँबाट वि.सं. २०६४ सालमा एसएलसी उत्तीर्ण गरेका...

‘कृषि पढ्नु मेरो सपना हो’

कुशे गाउँपालिका–२ टाले गाउँ जाजरकोटका पूर्णसिंह ठकुरी वि.सं. २०५३ सालमा बुबा बिर्खबहादुर सिंह र आमा पदमकला सिंह ठकुरीको कोखबाट जन्मिएका हुन् । पाँच भाइबहिनीमध्ये घरका साइला छोरा बिर्ख सानैदेखि...

तीन सपना जो पूरा गर्न सकिनँ

आठबिस नगरपालिका–३ निमपाल दैलेखका भक्तबहादुर बडुवाल परिवारका कान्छा छोरा हुन् । एसएलसीसम्मको शिक्षा गाउँमा सकेर सीएमए पढ्न वीरेन्द्रनगर झरेका भक्तको सपना वीरेन्द्रनगरमा आउँदा मोडियो । बुबा अर्जुन बडुवाल र...