कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भारतमा अत्यधिक फैलिएको खबर विभिन्न सञ्चार माध्यमहरूमा आइरहँदा प्रतिमा खत्रीको मनमा एक खालको डर उब्जियो । डर मात्रै होइन उनको मनमा अन्योलता पनि थियो ।...

स्थायी रोजगारी छैन । मजदुरी नै उनको मूल पेशा हो । दैनिक मजदुरी नगरी परिवार पाल्न सकिदैन । तर कोरोना महामारीले त्यही मजदुरी पेसा पनि संकटमा पारिदियो । हुनेखानेहरू नै आपत्मा परेको बेला...

मेरो पनि हत्या गरियोस्

कविता पृथ्वीले आफ्नो गर्भमा तान्दै गर्दा सिङ्गो आकाशले भविष्यका सुनौला सपनाहरू कुल्चिदै गर्दा हरेक लातको प्रहारमा उसले आफ्नो आमाको अनुहार याद गर्‍यो होला डुब्दै गरेको पानी बाबाको आँखाबाट तप्प...

समयले मागेको प्रतिरोध

सन्दर्भ : रुकुम हत्याकाण्डको एक वर्ष आजका दिनसम्म भेरी नदीमा धेरै पानी बगिसकेको छ । तर पानीको हिसाब कसैले राखेन । बगि जाने पानीको हिसाब राख्न सायद सम्भव भएन होला र...

आमाको सम्झना

दिन गए महिना गए, अनि वर्ष पनि तिम्रै सम्झनामा गए, भोक प्यास नभनी तिम्रै काखमा फेरि मलाई, लुटुपुटिने मन छ आमा, मलाई फेरि उही, सानै हुने मन छ ।...

गाइजहरूसँगको एक वर्षे यात्रा

गाइज: समीक्षा आज म एक्लै छु । मसँग मेरा गाइजहरु झुमा, आइते, रहिना, महाशंकर र बक्राम कोहि पनि छैनन् । उनीहरुसँगको यात्रामा पूर्ण विराम लगाएर आज म एक्लै हिड्ने सोचमा छु ।...

कठै ! मेरो वित्तीय पहुँच

अनुभूति लामो समयदेखि पटक–पटक समाज र आम समानताको लागि आवाज उठाएँ । आज आफ्नै केही तिता अनुभवहरू शेयर गरौँ जस्तो लाग्यो । यी अनुभव र गुनासोका ध्येय पनि समाजको अग्रगमनकै...

जो यसपाली बेरोजगार भएनन्

उद्यम गतवर्षको लकडाउनमा वीरेन्द्रनगर–१० की प्रेमकला सुनारको परिवार घरमै बस्नुपर्‍यो । कमाउन विदेश गएका श्रीमान् पनि कोरोनाका कारण फर्किए । विदेश जाँदा लागेको ऋण तिर्न नपाउँदै श्रीमान् घर फर्किएका...

जनताले के पाए ?

गाइज सिद्धार्थ होटेलको सेमिनार हलमा कर्णालीका झन्डै डेढ सय गन्यमान्य मानिसहरूको भेला छ । मञ्च झकिझकाउ छ । ‘कर्णालीको विकास’ विषयको अन्तरक्रिया कार्यक्रम चिलिरहेको छ । मञ्चमा बसेका गन्यमान्यको अुनहार हँसिलो...

साइँला दाइको चिया पसल

पुस्तक अंश पारीपट्टीको पसले साइँला दाइ । हाम्रो सम्बन्धका बारेमा निकै डराउँथे । समाजको डर थियो उनलाई र समाजभन्दा अगाडि मेरी आमाको । आमाको अगाडि उनको सहयोगको पर्दाफासले उनी...

फिचर वि.सं. २०५१ सालताका तिलसरा कामीले माइत जाँदा ओटालो (आँगन) भन्दामाथि कहिल्यै टेक्न पाइनन् । माइतीमा बासै बस्नु परे गोठमा रात बिताउँथिन् । माइती पक्षकालाई छोइयो भने सुनपानी छर्ने चलन थियो ।...

पैठ–दुई

गाइज ‘हेलो गाइज’ विद्यालय बन्दको अर्काे सूचना निस्कने बित्तिकै क्यान्टिन निस्किएका झुमा, रहिना, महाशंकर र बक्रामतिर हात हल्लाउँदै आइते बोल्यो । ‘खुब के–के न पीएचडी नै गरौंला भनेजस्तो गरि पड्न...