पढ्दै पढाउँदै

गुराँस गाउँपालिका–६ रेग दैलेखका दानबहादुर खत्री घरका कान्छा छोरा हुन् । बुबा नैनबहादुर खत्री र आमा सशीला खत्रीको कोखबाट वि.सं. २०४९ चैत्र ७ गते उनको जन्म भएको हो ।...

कम्प्युटर इन्जिनियर बन्ने सपना

पलाँता गाउँपालिका–७ कालिकोटका पदम विष्ट वि.सं. २०५७ साल असार १८ गते बुबा जयबहादुर विष्ट र आमा पद्मीकला विष्टको कोखबाट जन्मिएका हुन् । पाँच भाइबहिनीमध्ये जेठा छोरा पदमलाई सानैदेखि कम्प्युटरमा...

सिम्ता गाउँपालिका–३ आग्रीगाउँका बालकृष्ण शाही वि.सं. २०५६ साल पुस २५ गते जन्मिएका हुन् । अमरज्योति नमुना माध्यमिक विद्यालय नेवारेमा शिक्षा विज्ञान संकायमा कक्षा १२ मा अध्ययनरत बालकृष्णको बाल्यकाल संघर्षपूर्ण...

वीरेन्द्रनगर–३ सुर्खेतकी रश्मी शाही सानैदेखि चञ्चल स्वभावकी थिइन् । पढाइमा सधैं ‘टपटेन’मा नै पर्छिन् । बुबा चन्द्रबहादुर शाही र आमा तारादेवी शाहीकी माइली छोरी रश्मीका बुबाआमाको सपना भने फरक...

क्षमतावान् नेता बन्ने लक्ष्य

वीरेन्द्रनगर–९ का मिलन बिसी बुबा सुरेन्द्रबहादुर बिसी र आमा आशा बिसीको कोखबाट जन्मिएका हुन् । घरका एक्ला छोरा उनी सानैदेखि पढाइमा तेज थिए । समाज सेवामा सानैदेखि रुची राख्ने...

रोजेकै विषय पढ्न पाउँ

वीरेन्द्रनगर नगरपालिका–११ धुलियाविट सुर्खेतमा बुबा निर्मलप्रसाद ढकाल र आमा खगीसरा ढकालको कोखबाट जन्मिएकी कविता ढकाल सानैदेखि चञ्चले स्वभावकी थिइन् । चारबहिनीमध्ये घरकी कान्छी छोरी कविताको सानैदेखि व्यवस्थापन विषय पढ्ने...

लक्ष्य भेट्न दृढसंकल्पित

‘गाउँबाट डाक्टर बन्ने सपना बोकेर राजधानी आएको छु’ गुराँस गाउँपालिका–७ लालीकाँडा दैलेखमा वि.स. २०५७ साल माघ १६ गते जन्मिएका दिपेन्द्र कुमार विसी (दिपु) घरका कान्छा छोरा हुन् । बुवा...

राजनीतिमा भविष्य खोज्दै चक्र

ठाँटीकाँध गाउँपालिका–५ दैलेखमा बुबा वीरबहादुर शाही र आमा पद्मा शाहीको कोखबाट वि.सं. २०४६ साल असार २० गते जन्मिएका चक्रबहादुर शाही घरका जेठा छोरा हुन् । पढाइमा सानैदेखि मध्यम खालका...

पञ्चपुरी नगरपालिका–५ सुर्खेतकी अस्मिता खनाल वि.सं. २०५१ साल मंसिर २३ गते बुबा नारायणप्रसाद खनाल र आमा देवीसरा खनालको कोखबाट जन्मिएकी हुन् । बाल्यकालमै आमाबुबा गुमाएकी अस्मिताका अभिभावक उनका दाई...

सरकारी जागिर नै मेरो लक्ष्य

वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का किरण बिसी २०५४ सालमा बुबा नगेन्द्र बिसी र आमा मीना बिसीको कोखबाट जन्मिएका हुन् । ईगरब्रिज माध्यमिक विद्यालय सुर्खेतबाट वि.सं. २०६९ सालमा एसएलसी...

नलगाड नगरपालिका–५ कालिमाटी जाजरकोटका शिव गौतम बुबा दलु गौतम र आमा जयकला गौतमको कोखबाट वि.सं. २०४४ साल माघ १० गते जन्मिएका हुन् । सानैदेखि एकदमै चञ्चल स्वभावका शिव घरका...

भगवतीमाई गाउँपालिका–३ मेहेलतोली दैलेखका पदमबहादुर खड्का घरका जेठा छोरा हुन् । बुबा जयबहादुर खड्का र आमा जगत खड्काको कोखबाट २०५२ साल भदौ १० गते जन्मिएका उनी असहाय बालबालिकाको साहारा...