स्थानीय तहको चुनाव नजिकिदैंछ । राजनीतिक दलहरू जनता फकाउन गाउँ पसेका छन् । यतिबेला दलहरूभित्र उम्मेदवार छनौटको चटारो नै छ । सबैले आफ्नो उम्मेदवारी दाबी गर्दै नेतालाई मनाउने प्रयास...

सुर्खेत, २९ चैत । वीरेन्द्रनगरमा रहेको नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय सुनसान थियो । मंगलवार दिउँसो त्यहाँ पुग्दा कार्यालय कुर्न बसेका एक जना व्यक्ति मात्र भेटिए । नेताहरू...

भेरी अञ्चलका तीन, कर्णालीका पाँच र राप्तीका दुई जिल्ला मिलेर बनेको प्रदेश नं. ६ मा वित्तीय क्षेत्रका लागि धेरै अवसरहरू रहेका छन् । अवसर हुँदाहुँदै पनि प्रदेश नं. ६...

सुर्खेत, २८ चैत । निर्वाचन आयोगले देशभर एकै चरणमा स्थानीय चुनाव सम्पन्न हुने जनाएको छ । निर्वाचनका लागि आवश्यक सुरक्षा तयारी मजबुद भएको भन्दै आयोगले देशभर एकैदिन चुनाव सम्पन्न...

सुर्खेत, २८ चैत । सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाले दुर्घटनामा निधन भएका आफ्नो शेयर सदस्य चेतन पुरीको परिवारलाई राहत रकम प्रदान गरेको छ । शेयर रकमको आधारमा सदस्य मृत्युु राहत...

अघिल्लो हप्ता अर्थात् २०७३ चैत २० गतेदेखि २५ सम्म यो पंक्तिकारसहित माधव खनाल, डिलाराम तथा रूपेश भण्डारी, सुदर्शन खड्का, बिमल भट्टराई र प्रमोद ढकाल सुर्खेत हुँदै रारा भएर पुगेर...

सुर्खेत, २७ चैत । स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरूले अभियानलाई तीव्र बनाएका छन् । चुनावको मिति नजिकिंदै जाँदा पुरुष उम्मेदवारको मात्र चर्चा हुन थालेपछि प्रमुख पदमा महिलाको उपस्थिति...

बेगेन्द्रराज शर्मा मध्यपश्मिाञ्चल विकास क्षेत्रका क्षेत्रीय प्रशासक हुन् । उनी वि.सं. २०२४ साउन २७ गते बाग्लुङमा जन्मिए । आमा चन्द्राकलादेवी शर्मा र स्व. बुबा टीकाराम शर्माका कान्छा छोरा हुन्...

सृष्टिको प्रारम्भदेखि नै समाजमा धनवान, बलवान, रूप, कुरूप, अग्ला, होचा, विद्वान, पटमुर्ख, गुणवान विभिन्न मानिसहरूको जन्म भएको छ भने, त्यस्तै प्रकारले पशुपंछी, रुखवृक्ष आदि आदि थलचर, जलचर जीवहरूको पनि...

सुर्खेत, २६ चैत । नेपाली सेनाले आफ्ना पूर्व सहकर्मी तथा योद्धाहरूलाई स्वरोजगार बनाउन करिब तीन अर्ब रूपैयाँ लगानी गरेको छ । उक्त लगानीले हालसम्म १७ हजार पूर्व सैनिक स्वरोजगार...

सुर्खेत, २६ चैत । (साबिस) नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले हाल निर्धारण गरिएको स्थानीय तहको संरचना आधारहीन भएको बताएका छन् । साथै यो पुनर्संरचनाले सुर्खेतलाई उपेक्षा...

को हो ठूलो ?

हाम्रो नेपाली समाजमा चलिसकेको अर्को पक्ष छ, ठूलोपन्थी । मानिस ठूलो हुनै लागि जन्मिएको हो । शारीरिक वृद्धि विकासपश्चात्को मानसिक वृद्धि विकास अनी फेरि मानवको सामाजिक वृद्धि विकासमा रहेको...