सुर्खेत, २५ जेठ । सुर्खेतमा पहिलो पटक फुटसल प्रतियोगिता बुधवारदेखि सुरु भएको छ । सुर्खेत एजुकेशन डेभलप्मेन्ट एकेडेमी (सेडा)ले जिल्लामै पहिलोपटक फुटसल प्रतियोगिताको आयोजना गरेको हो । सेडा प्रालिका संचालक...
काठमाडौं, २३ जेठ । कांग्रेस सभापति शेरबहादुर देउवा नेपालको ४० औं प्रधानमन्त्री बनेका छन् । मंगलवार अपरान्ह व्यवस्थापिका संसदमा भएको प्रधानमन्त्रीको निर्वाचनमा उनी तीन सय ८८ मत ल्याउँदै विजयी...
सुर्खेत, २३ जेठ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकालाई हरित गाउँपालिकाको रूपमा विकास गरिने भएको छ । गाउँपालिका क्षेत्रभित्र रहेका खाली जमिनमा वृक्षारोपण गरी हरित गाउँपालिका गराउने गाउँपालिकाको पहिलो बैठकले...
सुर्खेत, २३ जेठ । (साबिस) जिल्ला पशु सेवा कार्यालयले जिल्लाभित्रका उत्कृष्ट घाँस उत्पादक कृषक समूहलाई पुरस्कृत गरेको छ । लेकवेशी नगरपालिका वडा नं. १० सुर्खेतको दीपचन्द्र घाँस विकास समूह...
२३ जेठ । (साबिस) क्यान्सरपीडित चार वर्षीया बालिका मनसरा लुहारको काठमाडौंमा उपचारमा सुरु भएको छ । उपचारको जिम्मेवारी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ । कालिकोटको...
विकास एक्लै सम्पन्न हुने काम होइन । प्रकृति, संस्कृति, राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा उच्च उत्पादन क्षमताको जनशक्ति अनि आदर्श, समर्पणविना र एकताविना विकास असम्भव प्रायः विषय हो । सडक...
सुर्खेत, २० जेठ । सुर्खेतका नौ वटै स्थानीय तहले पूर्णता पाएका छन् । जिल्लाका गाउँ तथा नगर कार्यपालिकाको शनिवार सम्पन्न सदस्यहरूको निर्वाचनपछि पूर्णता पाएका हुन् । जिल्लाका पाँच वटा...
गर्मीयाम सुरु भएसँगै वीरेन्द्रनगरमा खानेपानीको समस्या पुनः बल्झिएको छ । झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वितरण गर्दै आएको पानी नै यहाँको खानेपानीको मुख्य स्रोत हो । तर...
सुर्खेत, १९ जेठ । वीरेन्द्रनगरमा बिहीवार बिहानै आगलागी भयो । स्थानीय कोटेश्वर टायर रिसोलिङ्ग सेन्टरमा लागेको आगो नियन्त्रणमा आएन । हेर्दाहेर्दै आगोले जलेर त्यहाँ रहेको करोडौं मूल्यको सामान खरानी...
सुर्खेत, १८ जेठ । राष्ट्रपति क्षेत्रीय पुरस्कारबाट मध्यपश्चिमाञ्चलका पाँच जना कृषकहरू पुरस्कृत भएका छन् । उनीहरूलाई बिहीवार सुर्खेतमा एक कार्यक्रमको आयोजना गरी क्षेत्रीय प्रशासक बेगेन्द्रराज शर्मा पौडेलले जनही २५...
सुर्खेत, १७ जेठ । गत वैशाख १८ गते बिहानै उनलाई सुत्केरी व्यथाले च्याप्यो । आफन्तले उनलाई हतार–हतार नजिकैकोे स्थास्थ्यचौकीमा लगे । तर स्वास्थ्यचौकीमा पुग्दा डाक्टर भेटिएनन् । स्वास्थ्यचौकीमा सुत्केरी...
सुर्खेत, १७ जेठ । सुर्खेतमा एकैदिन दुई वटा वैंकको उद्घाटन भएको छ । ज्योति विकास बैंक र सिद्धार्थ विकास बैंकको मंगलवार छुट्टाछुट्टै कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । ज्योति विकास...