सुर्खेत, १२ असार । प्रदेश नम्बर ६ को पहिलो शीत भण्डार गृह (कोल्ड स्टोर) सुर्खेतको वीरेन्द्रनगरमा निर्माण गर्न थालिएको छ । निजी क्षेत्रको पहलमा वीरेन्द्रनगरस्थित औद्योगिक क्षेत्रमा निर्माण हुन...
गत फागुनको २१ र २२ गते वीरेन्द्रनगरदेखि रिम्ना दोभान हुँदै रुकुमको मेघासम्मको यात्राको अवसर जु¥यो । यस स्तम्भमा उक्त दुई दिने यात्रामा देखिएका वस्तुगत तथ्यहरूलाई समृद्धिका साधनहरूका रूपमा प्रस्तुत...
सुर्खेत, ११ असार । छाक टार्नै मुस्किल, आम्दानीको कुनै उपाय थिएन, घरखर्चको जोहो गर्नका लागि वर्षेनी उनका श्रीमान् भारत जान्थे । बस्नका लागि आफ्नै जग्गा थिएन । माइतीले दिएको...
सुर्खेत, ११ असार । नेपाल औषधि व्यवसायी संघको ४४ औं स्थापना दिवस सुर्खेतमा पनि मनाइएको छ । दिवसको अवसरमा संघ सुर्खेत शाखाले प्रशान्ती वृद्धआश्रम केन्द्रमा आश्रित भइ आवासीय रूपमा...
प्रकाश अधिकारी सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हुन् । वि.सं. २०३६ साउन ३ गते उनी जाजरकोटमा जन्मिए । उनी बुबा लक्ष्मीप्रसाद शर्मा र आमा रत्नदेवी शर्माका जेठा छोरा हुन्...
आदरणीय रजिस्ट्रार ज्यू, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत पहिलो पटक यो दूरदराजको थुम्कोबाट आमसञ्चारको छापामाध्यम हुँदै यो खुलापत्र लेख्ने दुस्साहस गर्दैछु, आफ्नै शुभेच्छुक सम्झी सहजै स्वीकारको कामना गर्दछु । राजनीतिक रूपले...
२५ लाख बजेट विनियोजन, प्याराफिट निर्माण गर्ने तयारी सुर्खेत, १० असार । आर्थिक वर्षको अन्तिममा सुर्खेत रंगशाला मर्मतका लागि बजेट विनियोजन भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले रंगशाला मर्मतका...
सुर्खेत, १० असार । सेवाग्राहीसँग घुस लिँदै गर्दा सुर्खेतमा इन्जिनियर पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको अनुसन्धान टोलीले उनलाई पक्राउ गरेको हो । क्षेत्रीय...
जनताले भोगिरहेका समस्या कति छन्, त्यसको कुनै हिसाब छैन । समस्याहरू एकपछि अर्को थपिदैं जान्छन् । जुन जतिमा समस्याहरू उत्पन्न भइरहेको छन् त्यही गतिमा समाधानको प्रयास भने हुन सकिरहेको...
नेपाल जलस्रोतमा धनी देश हो । यहाँका नदीनालाहरूबाट ८३ हजार मेगावाट बिजुली निकाल्न सकिने जलस्रोत विज्ञहरू बताउँछन् । जलस्रोतको सदुपयोगमा सिँचाइमा, पिउने पानीको रूपमा, औद्योगिक क्षेत्रमा पनि प्रयोग हुन्छ...
मेघनाथ सापकोटा, अख्तियार दुरूपयोग अनुसन्धान आयोग कुनै सार्वजनिक पद धारण गरेको कुनै पनि व्यक्तिले अनुचित कार्य अथवा भ्रष्टाचार गरी अख्तियारको दुरूपयोग गरेको सम्बन्धमा कानुन बमोजिम अनुसन्धान र तहकिकात गर्ने...
सुर्खेत, ९ असार । मध्यपश्चिमाञ्चल विश्व–विद्यालयमा विद्यार्थीले आन्दोलन थालेपछि सुर्खेतमा कांग्रेसभित्र विवाद उत्पन्न भएको छ । विद्यार्थीले जारी राखेको आन्दोलनको विषयमा कांग्रेसको जिल्ला नेतृत्व नै दुई धारमा विभाजित भएको...