सुर्खेत, २५ असोज । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति सुर्खेतले जिल्लाबाट उम्मेदवार सिफारिस गरेको छ । पार्टीले प्रदेशसभा तथा प्रतिनिधिसभाको लागि...

सुर्खेत, २५ असोज । पिछडिएको क्षेत्र भन्नासाथ हामी कर्णालीका पाँचसहित नौ जिल्ला सम्झन्छौं । तर, अब यसको परिभाषा विस्तारित भएको छ । सरकारले हालै मात्र प्रदेशगत रूपमा पिछडिएको क्षेत्र...

पञ्चपुरी, २५ असोज । प्रथम पञ्चपुरी खुल्ला फुटबल कप प्रतियोगिता बुधवारदेखि बावियाचौरमा सुरु भएको छ । बावियाचौर स्पोर्ट क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले उद्घाटन...

सुर्खेत, २४ असोज । केन्द्रमा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीसँग चुनावी तालमेल भएपछि एमाललेले प्रदेश नम्बर ६ मा आफ्नो दाबी प्रस्ताव गरेको छ । यो प्रदेशमा माओवादीसँग निर्वाचन...

दैलेखमा खेल महोत्सव

दैलेख, २४ असोज । दैलेखमा खेल महोत्सव हुने भएको छ । आज (बुधवार) देखि सुरु हुने चौथो दैलेखी युथ कप खेल महोत्सवको सवै तयारी पूरा भएको छ । आयोजकले...

पञ्चपुरी, २४ असोज । विभिन्न सामाजिक कार्यमा सक्रिय पश्चिम सुर्खेतका युवाहरूलाई आफ्नो ठाउँमा सूचना केन्द्रको आवश्यकता महसुस भयो । ग्रामीण एकता युवा सञ्जालमा आवद्ध ती आँटिला युवाहरूले जब सूचना...

यो वर्षको दशंैले आश्चर्यजनक राजनैतिक परिणाम सुनायो । असम्भव मानिएको दुई ठूला कम्युनिष्ट दलको एकता प्रयासले देशको राजनीतिमा नया तरङ्ग सिर्जना ग¥यो । इतिहासमै जटिल र चरम विवादमा पुगेका...

कालिकोट, २० असोज । गत असार ३० गते उनलाई सुत्केरी व्यथाले च्याप्यो । घरमै सुत्केरी हुन सक्ने अवस्था भएन । आफन्तले हतार–हतार अस्पतालतर्फ लगे । समयमै अस्पताल पु¥याउन नसकिएपछि...

जीवनका हरेक मोडमा अनेक थरी साथीहरू भेटिन्छन् र छुटिन्छन् तर, जीवनसाथी जीवनको अन्तिम घडीसम्म पनि साथमा नै रहन्छन् । जीवनसाथी एउटा यस्तो साथी हो, जो हरेक दुःख सुखमासँगै रहिरहने,...

सिन्धुपाल्चौक सदरमुकामलाई एक फन्को लगाएँ । बेलुका आराम गर्नका लागि घुम्दै टुँडिखेल पुगें । त्यहाँ नजिक जिल्ला विकास समितिको कार्यालय रहेछ । यात्रा खर्चको जोहो गर्न स्थानीय विकास अधिकारीसँग...

पञ्चपुरी, ९ असोज । सुर्खेतको पञ्चपुरी नगरपालिकाले स्वास्थ्य संस्थामा आइ गर्भ जाँच गराउने महिलाहरूका लागि दिइने सुत्केरी यातायात खर्चमा वृद्धि गरेको छ । सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई...

सुर्खेत, ९ असोज । पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका सांसद हृदयराम थानीले प्रदेश नम्बर ६ को समृद्धिका लागि पत्रकारले कलम चलाउनुपर्ने बताएका छन् । क्रियाशील पत्रकार मञ्च सुर्खेतको सातौं...