प्रदेश ६ का सात जिल्लामा हुँदै गोविन्द देवकोटा जुम्ला, ६ कार्तिक । कर्णाली विकास आयोगका पदाधिकारीले दुई वर्ष लगाएर समग्र कर्णालीको विकासका लागि समृद्धिको खाका बनाए । सात महिनाअघि...
नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच भएको चुनावी तालमेल र पार्टी एकताको विषयले नेपाली राजनीतिमा चरम तरङ्ग उठाएको छ । राजनैतिक परिवर्तन र त्यसपछि हुने विकासको सपनाका सांक्षी...
सुर्खेत, ३० असोज । जग्गाको किनबेचमा लगाइएको रोक हटाउन माग गर्दै सुर्खेतका जग्गा व्यवसायीहरूले मंगलवार एक घण्टा जिल्ला मालपोत कार्यालयको काम ठप्प पारेका छन् । जग्गाको कारोबार गर्न पाउनुपर्ने...
सुर्खेत, ३० असोज । सुर्खेत जिल्ला खाद्य सुरक्षामा आत्मनिर्भर रहेको पाइएको छ । ३७ औं विश्व खाद्य दिवसको अवसरमा जिल्लास्थित सरोकारवालाहरूसँग वीरेन्द्रनगरमा गरिएको संवाद कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयले...
दुई गन्तव्यहरू जोड्ने भौगोलिक फासलालाई सडक भनिन्छ । यातायातका साधनहरूमार्फत् यात्रा सहज बनाउने पूर्वाधारका अरु साधनहरूको ओसार–पसार तथा खाद्य तथा अन्य ठोस पदार्थहरूको निकासी पैठारीका लागि अति आवश्यक माध्यम...
सुर्खेत, २९ असोज । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलहरूले जिल्लाबाट उम्मेदवार सिफारिस गरिसकेका छन् । सिफारिसमा परेकाहरू यतिबेला टिकटका लागि राजधानीमा पुगेर नेता रिझाउने काममा व्यस्त छन्...
मुक्तिदेवी रेग्मी (गिरी) पञ्चपुरी नगरपालिकाको उपप्रमुख हुन् । वि.सं. २०२७ भदौ १५ गते बुबा टीकाराम रेग्मी र आमा भागीरथी रेग्मीको कोखबाट लेकवेशी नगरपालिकामा लेकफर्सामा जन्मिएकी रेग्मी २०५४ सालको स्थानीय...
सुर्खेत, २६ असोज । धेरैले अनुमान गरेका थिए, हाल राष्ट्रिय राजनीतिमा पहुँच बनाएका (ठूला) नेताहरू नै मुख्यमन्त्रीका लागि अगाडि सर्नेछन् । तर मुख्य पार्टीका ठूला नेताहरू नै मुख्यमन्त्रीको दौडमा...
सुर्खेत, २६ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनका हत्यारालाई तत्काल पक्राउ गर्न सुर्खेतका निर्माण व्यवसायीहरूले माग गरेका छन् । उनीहरूले हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न...
सुर्खेत, २६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन प्रदेश नम्बर ६ को संयोजकमा प्रेम बिसी चयन भएका छन् । संगठनले संघीय संरचना अनुसारको प्रदेशमा...
सुर्खेत, २६ असोज । सुन्दर नेपाल संस्थाको आयोजनामा सेवा प्रदायक निकायहरूसँग कानुन सम्बन्धी अन्तरक्रिया कार्यक्रम बिहीवार सिम्ता गाउँपालिकामा सम्पन्न भएको छ । रोलर युएनडीपीको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्थाद्वारा...
सुर्खेत, २५ असोज । कारागारमा भौतिक सुविधाको अभाव र न्यूनतम मानवीय व्यवहार नभएको गुनासो भइरहँदा सुधारको नयाँ योजना अगाडि सारिएको छ । अपराधपछि सजाय भुक्तान गर्ने कारागारको भौतिक तथा...